कुकुरले टोक्नसाथ के गर्ने ? यस्तो पाँच तरिका
सर्तकता अपनाउँदा-अपनाउँदै पनि कुकुरले टोक्न सक्छ । कुकुरले टोक्यो भने के गर्ने ? तत्काल हामी केहि सोच्न सक्दैनौ । कुकुरको टोकाइबाट रेबीजको संक्रमण हुन सक्छ । यसले ठूलो समस्या समेत निम्त्याउन सक्छ । कतिको मृत्यु समेत हुन सक्छ । के हो रेबिज रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु...
औषधिबाट गरिने गर्भपतन सुरक्षित हुन्छ ?
अनिच्छित गर्भ रहेपछि के गर्ने ? यसका केही विकल्प छन् । एक त, बच्चालाई जन्म दिने । दोस्रो गर्भपतन गराउने । गर्भपतनका लागि दुई वटा विधी प्रचलनमा छन् । पहिलो, म्यानुअल भ्याकुम एस्पिरेशन (एमभिए) गरिने गर्भपतन । अर्को, औषधिबाट । नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा...
बुधबार गरिएका यस्ता कार्यले मिल्नेछ भगवान गणेशको आजीवन कृपा !
हिन्दू धर्ममा गणेशलाई पहिलो पूज्य देव मानिन्छ। गणेशको नाममा कुनै शुभ कार्य प्रारम्भ गर्नाले व्यक्तिको सबै कार्य सहज रुपमा सम्पन्न हुने मान्यता छ। भगवान गणेशको पूजा आराधना गर्नाले हरेक काम शुभ हुने जनविश्वास छ। बुधवार गणेशको पूजा गर्नाले मानिसलाई धन र अन्नको प्राप्ति हुन्छ। यसका साथसाथै भक्तजनको मनोकामना पनि पूरा...
कुण्डली मिलान गरेर विवाह गर्दा पनि किन हुन्छ सम्बन्धविच्छेद ?
कुनै पनि व्यक्तिको जीवनमा विवाहको समय अत्यन्त महत्त्वपूर्ण र विशेष हुन्छ। विवाह पछिको जीवनलाई सुखमय र शान्तिमय बनाउन विवाह भन्दा पहिले ज्योतिष शास्त्रलाई विशेष ध्यान दिईन्छ । विवाह भन्दा पहिले केटा र केटीको कुण्डलीदेखि लिएर गुणको पनि सही मिलान गर्नु आवश्यक रहेको छ। यस बाहेक दुबैको गोत्र र जातिको पनि...
यी ३ बार पैसा लेनदेन गर्नु मानिन्छ अशुभ
ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध त्यसैगरी बिहिबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ । यसै...
यस्ता विशेषता भएका मान्छे हुन्छन् भाग्यमानी
हरेक मानिसको शरीरिक बनावट फरक हुन्छ । फरक–फरक बनावट र संकेतले व्यक्तिको विशेषताबारे पनि बताइरहेको हुन्छ । विशेष गरी समुद्रशास्त्रले यस्ता कुराको विशेषता बताइरहेको हुन्छ । शास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् । १) दाँतमाथि दाँत खप्टिनु समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ...
चैत १ गते बिहिबार आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का,...
यी ३ राशी हुने बुहारीहरुले घरलाई स्वर्ग समान बनाउछन्
छोराको पत्नी वा भाइको पत्नीलाई बुहारी भनिन्छ । फरक-फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन् । वृष राशी...
राशि अनुसार कस्तो काम गर्दा फाप्छ ? जान्नुहोस्
हरेक व्यक्तिको फरक फरक राशि हुने गर्छ । त्यस्तै राशि अनुसार व्यक्तिमा पनि त्यस्तै किसिमको प्रभाव देखिने गर्छ । राशिले व्यक्तिको बानि व्यवहार, आचरण पढाइ सबै कुराहरुको मार्ग निर्देशन गर्ने काम गर्छ । आज हामी तपाईहरुलाई कुन राशि भएका ब्यक्तिले कस्तो काम गर्दा राम्रो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ...