बालबालिकालाई ज्वरो आउँदा के खुवाउने के नखुवाउने ?

ज्वरो आउँदा शरीरको आवश्यक इनर्जी बढ्ने भएकाले साबिकको भन्दा बढि क्यालोरी खुवाउनुपर्ने हुन्छ । बालबालिकालाई डिहाइड्रेसन हुन नदिन सादा पानी, सुप, ग्लुकोज पानी, जुस, गेडागुडिको रस प्रशस्त खुवाउनुपर्छ । तारेको र तेलमा भुटेको चिल्लो खानेकुरा, घिउ, काब्रोनेटेड डिग्स (कोक, फेन्टा) त्यस्तै, आइसक्रिम, केक, पेस्ट्रि, जंक फुड (चकलेट, चाउचाउ, बिस्कुट, पिज्जा, चिप्स) मसालेदार चिज, सलाद, क्याफिनयुक्त खानेकुरा चिया कफि खुवाउनुहुदैँन ।दुध दहि जाउलो, खिचडि, ओट्स, होल ब्रेड, नरम भाल, नरम सुख्खा रोटि, आलु सबैजसो ताजा फलफुल सब्जि, गेडागुडि, काजु, बदाम, आलमण्ड र उसिनेको अण्डा खुवाउन मिल्छ । रातो मासु खुवाउनु हुदैँन । सेतो मासु राम्रोसँग पकाएर चिल्लो नराखी खुवाउन मिल्छ ।

ज्वरो आउँदा शरीरको आवश्यक इनर्जी बढ्ने भएकाले साबिकको भन्दा बढि क्यालोरी खुवाउनुपर्ने हुन्छ । बालबालिकालाई डिहाइड्रेसन हुन नदिन सादा पानी, सुप, ग्लुकोज पानी, जुस, गेडागुडिको रस प्रशस्त खुवाउनुपर्छ ।

तारेको र तेलमा भुटेको चिल्लो खानेकुरा, घिउ, काब्रोनेटेड डिग्स (कोक, फेन्टा) त्यस्तै, आइसक्रिम, केक, पेस्ट्रि, जंक फुड (चकलेट, चाउचाउ, बिस्कुट, पिज्जा, चिप्स)

मसालेदार चिज, सलाद, क्याफिनयुक्त खानेकुरा चिया कफि खुवाउनुहुदैँन ।दुध दहि जाउलो, खिचडि, ओट्स, होल ब्रेड, नरम भाल, नरम सुख्खा रोटि, आलु सबैजसो ताजा

फलफुल सब्जि, गेडागुडि, काजु, बदाम, आलमण्ड र उसिनेको अण्डा खुवाउन मिल्छ । रातो मासु खुवाउनु हुदैँन । सेतो मासु राम्रोसँग पकाएर चिल्लो नराखी खुवाउन मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *