Author: Admin

अरब सागर र बंगालको खाडीबाट सक्रिय भयो मनसुन, देशका विभिन्न भागमा चट्याङसहित वर्षाको सम्भावना
TNV News Update

अरब सागर र बंगालको खाडीबाट सक्रिय भयो मनसुन, देशका विभिन्न भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मिश्रित मौसमी प्रणालीका कारण अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा वा आंशिक बदली...
रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषित
TNV News Update

रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका” घोषणा गरिएको छ। सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले उक्त घोषणा गर्नुभएको हो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले निरन्तर खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य...
विमानस्थल सञ्चालन पहलप्रति मेयर खाँको पर्यटनमन्त्री पाण्डेलाई धन्यवाद, सिद्दार्थनगरलाई उपमहानगर बनाउने माग
TNV News Update

विमानस्थल सञ्चालन पहलप्रति मेयर खाँको पर्यटनमन्त्री पाण्डेलाई धन्यवाद, सिद्दार्थनगरलाई उपमहानगर बनाउने माग

भैरहवा। सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी सर्वपक्षीय छलफलको पहल गरेबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई धन्यवाद दिनुभएको छ। सोमबार मन्त्री पाण्डेको अगुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भैरहवामा विमानस्थल सञ्चालन र समग्र पर्यटन प्रवर्द्धनका विषयमा सर्वपक्षीय संवाद कार्यक्रम...
जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)
TNV News Update

जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)

भैरहवा । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा सांगठनिक जिम्मेवारी बाँडफाँट गरेको छ। जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा गठन गरिएको उपसमितिमार्फत जिम्मेवारी तोकिएको हो। पार्टीले संगठन सुदृढीकरण र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले विभिन्न नेताहरुलाई विभिन्न भूमिकामा नियुक्त गरेको जनाएको छ। जिम्मेवारी पाउने नेताहरु र तिनका पदहरू: जिल्ला इञ्चार्ज...
प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, विपक्षको दबाबले कारबाही असहज बन्ने संकेत
TNV News Update

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, विपक्षको दबाबले कारबाही असहज बन्ने संकेत

काठमाडौं। संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आर्थिक सर्वेक्षणले आगामी बजेट निर्माणका लागि आधार तयार गर्ने भएकाले बैठक अर्थपूर्ण मानिएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति,...
कामीरिताको ऐतिहासिक सफलता : ३१औँ पटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान तोडे
TNV News Update

कामीरिताको ऐतिहासिक सफलता : ३१औँ पटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान तोडे

काठमाडौँ  । विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने कीर्तिमानी नेपाली पर्वतारोही कामीरिता शेर्पाले पुनः इतिहास रचेका छन्। ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ३१औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई भङ्ग गरेका हुन्। पछिल्लो पटक उनी २२ जना भारतीय सैनिकको आरोहण टोलीको मुख्य गाइडका रूपमा सगरमाथा चढ्न गएका थिए।...
अरब सागर र बंगालको खाडीबाट सक्रिय भयो मनसुन, देशका विभिन्न भागमा चट्याङसहित वर्षाको सम्भावना
TNV News Update

पश्चिमी र जलवाष्पयुक्त हावाको प्रभाव : देशका पहाडी क्षेत्रहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम तथा दक्षिण–पश्चिम क्षेत्रमा, साथै भारतको केरला क्षेत्र, माल्दिभ्स र श्रीलङ्कामा मनसुन प्रवेश गरिसकेको छ भने खाडीबाट जमिनतर्फ मनसुन अगाडि बढ्ने...
तीनकुने घटनामा अभियोगित दुर्गा प्रसाईंको बयान : “आगजनी गर्न निर्देशन दिएको थिइनँ”
TNV News Update

तीनकुने घटनामा अभियोगित दुर्गा प्रसाईंको बयान : “आगजनी गर्न निर्देशन दिएको थिइनँ”

काठमाडौँ ।  तीनकुनेमा भएको आगजनी र झडपसम्बन्धी घटनामा संलग्न अभियोगमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ। यस्तै, चार जना बालबालिकाविरुद्ध भने भक्तपुरस्थित बाल अदालतमा अभियोग दर्ता प्रक्रिया अघि बढाइएको छ। यसै प्रकरणमा पत्रकार सुरेश रजकको मृत्युसम्बन्धी...
‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’
TNV News Update

‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताउनुभएको छ । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभइ समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित...