जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)

भैरहवा । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा सांगठनिक जिम्मेवारी बाँडफाँट गरेको छ। जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा गठन गरिएको उपसमितिमार्फत जिम्मेवारी तोकिएको हो। पार्टीले संगठन सुदृढीकरण र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले विभिन्न नेताहरुलाई विभिन्न भूमिकामा नियुक्त गरेको जनाएको छ। जिम्मेवारी पाउने नेताहरु र तिनका पदहरू: जिल्ला इञ्चार्ज – रामकेश गुप्ता सचिवालय समिति सदस्य – रबिन्द्र धवल सचिवालय सदस्य – विरेन्द्र लोध कोष व्यवस्थापन समिति सदस्य – सुवास यादव व्यवस्थापन समिति सदस्य – राम सुमेर ठाकुर उपव्यवस्थापन समिति सदस्य – अकेली थरुनी सूचना समिति अधिकारी (प्रवक्ता) – रुपचन्द यादव जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले जनाएका अनुसार संगठन विस्तारलाई तीव्रता दिने तयारी गरिएको छ।

जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)

भैरहवा । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा सांगठनिक जिम्मेवारी बाँडफाँट गरेको छ। जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा गठन गरिएको उपसमितिमार्फत जिम्मेवारी तोकिएको हो।

पार्टीले संगठन सुदृढीकरण र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले विभिन्न नेताहरुलाई विभिन्न भूमिकामा नियुक्त गरेको जनाएको छ।

जिम्मेवारी पाउने नेताहरु र तिनका पदहरू:

जिल्ला इञ्चार्ज – रामकेश गुप्ता

सचिवालय समिति सदस्य – रबिन्द्र धवल

सचिवालय सदस्य – विरेन्द्र लोध

कोष व्यवस्थापन समिति सदस्य – सुवास यादव

व्यवस्थापन समिति सदस्य – राम सुमेर ठाकुर

उपव्यवस्थापन समिति सदस्य – अकेली थरुनी

सूचना समिति अधिकारी (प्रवक्ता) – रुपचन्द यादव

जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले जनाएका अनुसार संगठन विस्तारलाई तीव्रता दिने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *