Author: Admin

१५ दिनअघि नै भित्रियो मनसुन
TNV News Update

१५ दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी...
११ महिनापछि शेखर – गगनको भेट
TNV News Update

११ महिनापछि शेखर – गगनको भेट

काठमाडौं । आज शुक्रवार नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिच अर्थपूर्ण भेटवार्ता भयो । शेखरलाई भेट्न गगन नै उनको सम्पर्क कार्यालयमा पुगेका थिए । कांग्रेसको १५ औँ महाधिवेशन र सरकार परिवर्तनको चर्चाका बिच शेखर–गगनबिच भेट भएको हो । लामो समय देखि सँगै भेट नभएका शेखर–गगनको यो भेटवार्ता...
अदालतबाट सफाइ पाएको दुई दिनमै आलमलाई मस्तिष्कघात
TNV News Update

अदालतबाट सफाइ पाएको दुई दिनमै आलमलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आइसियुमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो । ती चिकित्सकका अनुसार...
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
TNV News Update

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् । अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भने, “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब...
वृद्ध भत्ताको उमेर ७० वर्ष कायम, सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने
TNV News Update

वृद्ध भत्ताको उमेर ७० वर्ष कायम, सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिए । उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा...
लुम्बिनीमा जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त
TNV News Update

लुम्बिनीमा जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो । नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ...
लुम्बिनीमा नवप्रवर्तनलाई प्राथमिकता, सात स्थानीय तहसँग सम्झौता
TNV News Update

लुम्बिनीमा नवप्रवर्तनलाई प्राथमिकता, सात स्थानीय तहसँग सम्झौता

दाङ । लुम्बिनी प्रदेश सरकारले नवप्रवर्तनलाई विकासको मुख्य आधार मानेर त्यसलाई उच्च प्राथमिकतामा राख्दै कार्यान्वयन अघि बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातवटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता गरिएको छ । सम्झौता अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी ः कृषिको रुपान्तरणमा...
जनताको जनजीविकालाई सम्बोधन गर्दै गणतन्त्रलाई अझै सदृढ बनाऔं : सभामुख
TNV News Update

जनताको जनजीविकालाई सम्बोधन गर्दै गणतन्त्रलाई अझै सदृढ बनाऔं : सभामुख

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सदृढ बनाउँदै जनताको जनजीविकालाई सम्बोधन गर्नु आवश्यकता रहेको बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताले अपनत्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ एकतासहितको रुपान्तरणको खाँचो औंल्याउनुभयो । १८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार (आज)...
लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा
TNV News Update

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा

भैरहवा । रुपन्देहीको भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ । यी दुई टीमबीच १६ गते उपाधिका लागि प्रतिष्पर्धा...