Author: Admin

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
TNV News Update

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

काठमाडौँ, १ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गर्नुभएको हो । लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी जर्सीको डिजाइन गरिएको छ ।...
कर दिवसको अवसरमा उत्कृष्ट करदाता सम्मानित
TNV News Update

कर दिवसको अवसरमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौँ, १ मंसिर । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ । शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो । सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल...
जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन
TNV News Update

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ, १ मंसिर । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु आभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु आभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण...
एनपिएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर
TNV News Update

एनपिएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

काठमाडौँ, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत् आइकनिक खेलाडी छनोट गरेको छ । गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदीप अर्याल आइकनिक खेलाडी छनोट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनोट भएर एनपिएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका...
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर
TNV News Update

काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर

काठमाडौँ, ३० कात्तिक । गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले...
अजरवैजानमा आवश्यकभन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति
TNV News Update

अजरवैजानमा आवश्यकभन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति

काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट...
प्रधानमन्त्री पद छाड्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड
TNV News Update

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड

काठमाडौँ, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र...
सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता
TNV News Update

सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

काठमाडौँ, ३० कात्तिक । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ म्यारियट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारियटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । ’नेपालमा पछिल्लो...
दार्चुला जिप दुर्घटना : मृतकको संख्या आठ पुग्यो [अपडेट]
TNV News Update

दार्चुला जिप दुर्घटना : मृतकको संख्या आठ पुग्यो [अपडेट]

दार्चुला, ३० कात्तिक । शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा जिप चालक मालिकार्जुन...