Author: Admin

सरकार निरंकुशतातिर जाने खतरा छ : डा.कोइराला
TNV News Update

सरकार निरंकुशतातिर जाने खतरा छ : डा.कोइराला

काठमाडौँ, २९ कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौँ भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताउनुभएको छ । बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानुनहरु पुनः लेखन गर्नुपर्ने पनि...
नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
TNV News Update

नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद...
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने
TNV News Update

पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने

काठमाडौँ, २९ कात्तिक । काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले सञ्चालन गर्दै गरेको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नम्बर २ को कित्ता नम्बर ८३ को चार...
भारतका शिखर धवन कर्णाली याक्समा अनुबन्ध
TNV News Update

भारतका शिखर धवन कर्णाली याक्समा अनुबन्ध

काठमाडौँ, २९ कात्तिक । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी...
‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’
TNV News Update

‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’

काठमाडौँ, २९ कात्तिक । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौँ फिल्ममा अभिनय गरिसक्नुभएका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुनुहुन्छ । उनै माओत्से आगामी मंसिर ७ गतेदेखि रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदै हुनुहुन्छ । माओत्सेका अनुसार उहाँलाई धामीको चरित्र निभाउन सजिलो थिएन । ‘एउटा यस्तो...
जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल
TNV News Update

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल

काठमाडौँ, २८ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताउनुभयो । युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो...
नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो
TNV News Update

नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

काठमाडौँ, २८ कात्तिक । माल्दिभ्समा सम्पन्न पन्ध्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा भाग लिइ नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा पदक विजेता बडीबिल्डरहरु रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बडीबिल्डर रजनी श्रेष्ठले केटीहरु...
नेपाली यू–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
TNV News Update

नेपाली यू–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौँ, २८ कात्तिक । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो । एसियाली छनोटको अन्तिम खेलमा बुधबार युएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो ।...
माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दाबी
TNV News Update

माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दाबी

काठमाडौँ, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनुभएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को...