Author: Admin

रोटरी क्लब बुटवल चौतारीद्वारा सितगंगामा मेगा स्वास्थ्य शिविर सम्पन्न, नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण
TNV News Update

रोटरी क्लब बुटवल चौतारीद्वारा सितगंगामा मेगा स्वास्थ्य शिविर सम्पन्न, नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

अर्घाखाँची ।  रोटरी क्लब अफ बुटवल चौतारीले अर्घाखाँचीको सितगंगा नगरपालिकामा एक दिवसीय मेगा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। वडा नं. ५, ६ र ७ का बासिन्दालाई लक्षित गर्दै देउराली आधारभूत स्वास्थ्य केन्द्र, जुकेनामा सम्पन्न कार्यक्रममार्फत शिविर सञ्चालन गरिएको हो।रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र...
कमल थापासहित ७ जना रिहा, मापसे अभियोगमा राजीव झा हिरासतमै
TNV News Update

कमल थापासहित ७ जना रिहा, मापसे अभियोगमा राजीव झा हिरासतमै

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले रिहा गरेको छ भने एक जनालाई हिरासतमै राखिएको छ। निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयासपछि दिउँसो पक्राउ परेकामध्ये सात जनालाई साँझ रिहा गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी...
राजा भनेका हत्यारा र बलात्कारी हुन्, मूर्ति चोरेर विदेश पुराउने पनि यिनै हुन् : प्रचण्ड
TNV News Update

राजा भनेका हत्यारा र बलात्कारी हुन्, मूर्ति चोरेर विदेश पुराउने पनि यिनै हुन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् । आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरूले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले प्रतिगमनविरुद्ध संस्थागत...
अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौं : प्रधानमन्त्री
TNV News Update

अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् । आईतवार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्टो टिप्पणी गरेका छन् । भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भएपनि विकास निर्माणमा ढिलाई...
कांग्रेस नेता कोइरालाले फेरि दोहोर्‍याए- रमेश लेखकले राजीनामा दिनुपर्छ
TNV News Update

कांग्रेस नेता कोइरालाले फेरि दोहोर्‍याए- रमेश लेखकले राजीनामा दिनुपर्छ

खोटाङ । सत्तारुढ नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने फेरि दोहोर्‍याएका छन् । शनिबार खोटाङको हलेसीमा आयोजित एक कार्यक्रममा कोइरालाले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै गृहमन्त्री...
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्नः बुद्धको अवधारणा कार्यान्वयन जरुरी
TNV News Update

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्नः बुद्धको अवधारणा कार्यान्वयन जरुरी

लुम्बिनी । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ । “समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालहरु प्रतिबद्ध भएका हुन्...
जनमत पार्टीको भैरहवामा सम्मान तथा प्रशिक्षण कार्यक्रम, संगठन विस्तारमा ध्यान दिन राष्ट्रिय सचिव यादवको निर्देशन
TNV News Update

जनमत पार्टीको भैरहवामा सम्मान तथा प्रशिक्षण कार्यक्रम, संगठन विस्तारमा ध्यान दिन राष्ट्रिय सचिव यादवको निर्देशन

भैहरवा ।  जनमत पार्टी रुपन्देहीद्वारा आयोजित परिचय, सम्मान तथा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ। जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सचिव यादवले जनमत पार्टीको संगठन सुधार तथा विस्तारलाई महत्वका साथ अगाडी बढाउन निर्देशन दिनुभयो । उहाँले जनमत पार्टीको लोकप्रियता बढ्दै...
समाजले अस्वीकार गरेका ठूला नेताहरूले विश्राम लिए सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
TNV News Update

समाजले अस्वीकार गरेका ठूला नेताहरूले विश्राम लिए सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् । ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताए । गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै...
गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानविन समिति चाहियो : रास्वपा
TNV News Update

गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानविन समिति चाहियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ । शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । उनले जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा...