Author: Admin

११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
TNV News Update

११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौँ, ७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घन्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको...
‘बी’ डिभिजन लिग माघमा आयोजना गर्ने एन्फाको तयारी
TNV News Update

‘बी’ डिभिजन लिग माघमा आयोजना गर्ने एन्फाको तयारी

काठमाडौँ, ७ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी माघमा ‘बी’ डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । एन्फाले ‘बी’ डिभिजन लिगमा सहभागी क्लबहरूलाई लाइसेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा...
नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ : मीना शर्मा [भिडिओ]
TNV News Update

नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ : मीना शर्मा [भिडिओ]

काठमाडौँ, ७ मंसिर । नेपाली बालबालिका र महिलाको अधिकारको कुरा सन्तोषजनक मान्न सकिँदैन । व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै नै छ । अवस्थालाई सुधार गर्न सकेका छैनौँ । अहिलेपनि कतिपय राष्ट्रिय वा अन्तर्राष्ट्रिय फोरमहरु हामीले धेरै सुधार भएको बहस गर्न छाडेका छैनौँ । संविधानमा व्यवस्था छ र कानुनले अधिकार...
नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ : मन्त्री खड्का
TNV News Update

नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ : मन्त्री खड्का

काठमाडौँ, ६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रविधिको विकाससँगै नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्ने बताउनुभएको छ । बिहीबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफलमा उहाँले पाँच/सात वर्ष भनेर अनुभवका हिसाबले नयाँ शक्तिलाई बञ्चित गर्न नहुने भन्दै शिक्षा...
यो व्यवस्था असफल, स्वाधिन संयुक्त सरकार अबको विकल्प : धर्मेन्द्र बास्तोला
TNV News Update

यो व्यवस्था असफल, स्वाधिन संयुक्त सरकार अबको विकल्प : धर्मेन्द्र बास्तोला

काठमाडौँ, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौँ महाधिवेशन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा...
जनताले महसुस गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
TNV News Update

जनताले महसुस गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस गर्ने गरी काम गर्न कडा निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण...
जनकपुर बोल्ट्स र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता
TNV News Update

जनकपुर बोल्ट्स र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

हेटौँडा, ६ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी जनकपुर बोल्ट्स र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ । बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हेटौँडा स्कुल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको...
मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक
TNV News Update

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

धनगढी, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताउनुभएको छ । उहाँले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताउनुभयो । बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउनुभयो । उहाँले...
लुम्बिनी लायन्सबाट कीर्तिमानी अलराउन्डर साद बिन जफरले खेल्ने
TNV News Update

लुम्बिनी लायन्सबाट कीर्तिमानी अलराउन्डर साद बिन जफरले खेल्ने

काठमाडौँ, ६ मंसिर । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । पाकिस्तानमा जन्मिएका क्यानडियन...