औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदै छ : मन्त्री भण्डारी
काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात् औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताउनुभएको छ । दशौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै उहाँले मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौँ चुनौतीको सामना गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्यमशिलता...
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित
काठमाडौँ, ९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित हुनुभएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गर्नुभएको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य...
काठमाडौँ उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह
काठमाडौँ, ९ मंसिर । उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उहाँले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो,‘फोहोर...
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : राष्ट्रिय सभा सदस्य विश्वकर्मा [भिडिओ]
काठमाडौँ, ९ मंसिर । विष्णु बहादुर विश्वकर्मा राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । कालिकोटबाट दलित क्लस्टरमा नियुक्त हुनुभएका उहाँले उपल्लो सदनमा जातीय विभेदविरुद्ध आवाज उठाउँदै आउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का सक्रिय नेता समेत रहनुभएका विश्वकर्मा समाजको बर्बरताविरुद्ध राजनीतिमा आएको बतानुहुन्छ । शिक्षक हुँदै राजनीतिमा आउनुभएका विश्वकर्मा नेपाल किसान पार्टीको...
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै
काठमाडौँ, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै छ । आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गर्न लागेको हो । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएको थियो...
आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने
काठमाडौँ, ९ मंसिर । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो । धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक...
राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री महर्जन
हेटौँडा, ८ मंसिर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । हेटौँडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्त्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो...
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लव
काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भएपनि क्रान्ति अधुरो भएको बताउनुभएको छ । शनिबार पार्टीको ११औँ ऐतिहासिक पार्टी पुनःगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै...
विश्व शान्तिका लागि बौद्ध दर्शन सेतु बन्नसक्छ : उपाध्यक्ष घिमिरे
काठमाडौँ, ८ मंसिर । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धका लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राख्नुभएको छ । धम्म स्टडी एन्ड सर्पोट फाउन्डेसनले काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान् गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता...