युवतीसँग इन्गेजमेन्ट गरेका पिटरलाई बेहुली बन्ने रहर
काठमाडौँ, ८ मंसिर । आफ्नो लैङ्गिक पहिचान कसले गर्ने–समाज, विज्ञान वा आफैँले ? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्म सम्मानका लागि आफ्नो पहिचान आफैँ गर्न हाम्रो समाज स्वतन्त्र मानिन्छ । व्यक्तिगत रुची, आत्मसन्तुष्टि वा स्वभावले मानिसलाई एकाएक बदलिदिन्छ । कुनैबेलाका ‘अनुज’ अर्थात् ‘अशोक राई’ ‘पिटर’ मा रुपान्तरित हुँदाको...
काठमाडौँका यी स्थानमा आज ७ घन्टा विद्युत् अवरूद्ध
काठमाडौँ, ८ मंसिर । काठमाडौँका विभिन्न स्थानहरूमा शनिबार साढे ६ देखि ७ घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्युरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडरअन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । न्युरोड फिडरअन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट,...
सिर्जनशील बिउ उत्पादक कृषक समूहले बडिखेलमा लगायो हरेक शनिबार हाटबजार
काठमाडौँ, ८ मंसिर । सिर्जनशील बिउ उत्पादक कृषक समूहले कृषकहरुले उत्पादन गरेको तरकारी बारिमै नकुहियोस् भनेर शनिबार बडिखेलमा हाटबजार लगाएको छ । ७ वर्षदेखि १०० रुपैयाँ जम्मा गर्दै आएको यो संस्थाले अहिले २२ जनाको कार्यसमिति बनाएर हाटबजार सञ्चालनमा ल्याएको हो । घरेलु किसानहरुलाई फाइदा पुग्ने गरी हाटबजार सञ्चालनमा ल्याएको सिर्जनशील...
मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह
काठमाडौँ, ८ मंसिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभएको छ । शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुमधुर हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध...
स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी
काठमाडौँ, ७ मंसिर । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाउनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन...
बिआरआई ऋणको रुपमा स्वीकार्य हुँदैन : बिमलेन्द्र निधि
जनकपुर, ७ मंसिर । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले बिआरआईलाई चिनियाँ पोलिसी भन्दै अनुदानसम्म ठिक रहेको तर ऋणको रुपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउनुभएको छ । शुक्रबार गृहजिल्ला धनुषा आएका प्रतिनिधिसभा सदस्य समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो,‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको...
नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल
काठमाडौँ, ७ मंसिर । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस (BB–) स्कोर प्राप्त गर्न सफल भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार...
शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
सत्य राम कासिछ्वा काठमाडौँ, ७ मंसिर । बजेट भाषणमार्फत् गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माणको घोषणा तत्कालीन अर्थमन्त्रीले गरेका थिए । यस घोषणाले शिक्षाक्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका...
वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा १७ जना घाइते
हेटौँडा, ७ मंसिर । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ९ः१५ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भइ सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ ।...