उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाडौँ, ९ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

काठमाडौँ, ९ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।

मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *