शास्त्र अनुसार यी बार कपडा नधुनहोस् अनिष्ट हुनेछ !

हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको लागि शुभाशुभ दिनहरु निर्धारण गरिएको छ। त्यसै अन्तर्गत आज हामी कपडा धुनका लागि कुन-कुन वर्जित गरिएको छ। अर्थात् कुन-कुन दिन कपडा धुनाले हामी कल्याणको भागीदार हुन सक्दैनौँ भने यस लेखमा चर्चा गर्नेछौँ। यसै सन्दर्भमा रहेर “बृहद् होडाचक्रविवरणम्” नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत गरेका छौँ- शनिभौमदिने श्राद्धे कुहू षष्ठी निरंशके। वस्त्राणां आरसंयोगो दहत्यासप्तमं कुलम्।। शनिबार र मङ्गलबारको दिन, माता-पिताको श्राद्धको दिन, अमावस्या (औंशी)को दिन, षष्ठी र नवमी तिथिमा कपडा धुन वर्जित छ। यी दिनमा कपडा धुनाले सात कुल सम्म पिर्छ।

हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको लागि शुभाशुभ दिनहरु निर्धारण गरिएको छ। त्यसै अन्तर्गत आज हामी कपडा धुनका लागि कुन-कुन वर्जित गरिएको छ।

अर्थात् कुन-कुन दिन कपडा धुनाले हामी कल्याणको भागीदार हुन सक्दैनौँ भने यस लेखमा चर्चा गर्नेछौँ। यसै सन्दर्भमा रहेर “बृहद् होडाचक्रविवरणम्”
नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत गरेका छौँ-

शनिभौमदिने श्राद्धे कुहू षष्ठी निरंशके।

वस्त्राणां आरसंयोगो दहत्यासप्तमं कुलम्।।

शनिबार र मङ्गलबारको दिन, माता-पिताको श्राद्धको दिन, अमावस्या (औंशी)को दिन, षष्ठी र नवमी तिथिमा कपडा धुन वर्जित छ। यी दिनमा कपडा धुनाले सात कुल सम्म पिर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *