मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
TNV News Update

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

म्याग्दी, २ वैशाख । धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । कुल ५४ लाख ३६ हजार ४२ रूपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट ८९ वटा धारामार्फत घरघरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको हो । ८६ निजी घर, विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयमा मिटरसहितको निजी धारा जडान...
सुनको मूल्य ३ लाख नाघ्यो
TNV News Update

सुनको मूल्य ३ लाख नाघ्यो

काठमाडौँ, २ वैशाख । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला छ हजार रूपैयाँ र चाँदी ३२० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार...
आरोग्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम
TNV News Update

आरोग्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

कृष्ण अधिकारी काठमाडौँ, २ वैशाख । वर्तमान सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डासहित नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रूपमा चिनाउने योजना अघि सारेको छ । सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि एक सय कार्यसूचीको ७३ नम्बर बुँदामा नेपाललाई आरोग्य...
शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखे मात्र सरकार सफल हुन्छ : प्राडा दाहाल
TNV News Update

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखे मात्र सरकार सफल हुन्छ : प्राडा दाहाल

पार्वती भण्डारी काठमाडौँ, २ वैशाख । शिक्षाविद् प्राध्यापक डा.रामप्रसाद दाहालले वर्तमान सरकारले शिक्षालाई राजनीतिबाट टाडा राख्न सुझाव दिनुभएको छ । उहाँले शिक्षालाई प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थिति अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक...
स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै
TNV News Update

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ, २ वैशाख । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक...
विराट गोल्डकप फुटबल प्रतियोगिता : सम्राट स्पोर्टिङ विजयी
TNV News Update

विराट गोल्डकप फुटबल प्रतियोगिता : सम्राट स्पोर्टिङ विजयी

मोरङ, २ वैशाख । विराट गोल्डकप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ । विर्सामुण्डाका...
मच्छिन्द्र क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश
TNV News Update

मच्छिन्द्र क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

सुनसरी, २ वैशाख । मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मङ्गलबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो...
वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्
TNV News Update

वर्ष समीक्षा २०८२ : जलवायुजन्य जोखिम यथावत्

प्रगति ढकाल काठमाडौँ, १ वैशाख । विक्रम सम्वत् २०८१ मा जलवायुजन्य विपद्ले निम्ताएका घटनाले चिन्ता बढाएको थियो, यस वर्ष पनि यस्ता घटना रोकिएनन् । २०८१ साउन ३२ गतेको दिउँसो साढे १ बजे सोलुखुम्बु जिल्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीले गाउँ नै बगरमा परिणत गराएको थियो । खुम्बु...
मेरो प्यारो माइती घर : कहिल्यै ‘पराइ’ नबनिदिनु
TNV News Update

मेरो प्यारो माइती घर : कहिल्यै ‘पराइ’ नबनिदिनु

सन्तोषी रावल आज मेरो विवाहको दिन जीवनको एक नयाँ अध्याय सुरू हुने क्षण । यो मेरो लागि खुसीको लहर मात्र होइन, छोरीको जीवनमा आउने सबैभन्दा भावुक मोड पनि बनेको छ । आज माइतीबाट एउटा छोरी घट्दैछु, तर मनका हरेक कुनामा माइतीकै माया, सम्झना र सिकाइ बोकेर नयाँ घरतिर पाइला चाल्दै...