अटिजमबारे सचेतना : बुझाइ, वास्तविकता र आवश्यकता
TNV News Update

अटिजमबारे सचेतना : बुझाइ, वास्तविकता र आवश्यकता

प्रतीक्षा कार्की काठमाडौँ, १९ चैत । अटिजम स्पेक्ट्रम डिसअर्डर एक प्रकारको न्यूरोलोजिकल विकाससम्बन्धी अवस्था हो, जसले बालबालिका वा व्यक्तिको सञ्चार क्षमता, सामाजिक अन्तरक्रिया तथा व्यवहारमा प्रभाव पार्दछ । ‘स्पेक्ट्रम’ भन्ने शब्दले यस अवस्थाका लक्षणहरू हरेक व्यक्तिमा फरक–फरक रूपमा देखिने जनाउँछ । त्यसैले अटिजम भएका सबै व्यक्तिलाई एउटै मापदण्डमा राखेर मूल्याङ्कन...
पुर्खौली नाच जोगाउँदै नयाँ पुस्ता
TNV News Update

पुर्खौली नाच जोगाउँदै नयाँ पुस्ता

कमल खत्री म्याग्दी, १९ चैत । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा यसअघि ज्येष्ठ नागरिकले पुर्खौली नाच जोगाउँदै आउनुभएको थियो । पछिल्लो समय गाउँमा अग्रज कलाकारले पुर्खौली नाच सिकाएसँगै यहाँका युवापुस्ता यसको संरक्षण र प्रवर्द्धनमा जुटेका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका १३ वर्षीय अमनपराइ पुन पुर्खौली नाचमा...
गृहमन्त्री गुरूङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना
TNV News Update

गृहमन्त्री गुरूङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना

काठमाडौँ, १९ चैत । गृहमन्त्री सुधन गुरूङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गर्नुभएको हो । उहाँ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो । हनुमान जयन्तीको अवसर पारेर उहाँ पशुपतिनाथ मन्दिर पुग्नुभएको...
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प
TNV News Update

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

रासस/एएफपी, १९ चैत । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ । सुलावेसी...
बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर
TNV News Update

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

प्रमिला कार्की काठमाडौँ, १९ चैत । नेपालमा अटिजम भएका बालबालिकाहरूको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । तर, सरकारले बनाएका नीति र कानुन अझै प्रभावकारी रूपमा लागु हुन नसक्दा समस्या थप बढ्दै गएको छ । धेरै विद्यालय र स्वास्थ्य संस्थाले अझै अटिजम भएका बच्चाहरूसँग काम गर्न आवश्यक तालिम प्राप्त शिक्षक...
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
TNV News Update

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ, १९ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिइ...
तलब नपाएपछि अरूण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प
TNV News Update

तलब नपाएपछि अरूण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

खाँदबारी, १८ चैत । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । आयोजनाको विद्युत्‌गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प...
वीर अस्पतालको निर्णय : ढिलो आए कारण दिनुपर्ने
TNV News Update

वीर अस्पतालको निर्णय : ढिलो आए कारण दिनुपर्ने

काठमाडौँ, १८ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा...
गण्डकी प्रदेशमा ४३ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
TNV News Update

गण्डकी प्रदेशमा ४३ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

गण्डकी, १८ चैत । बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाको सबै तयारी पुरा भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखराका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुुभयो । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेड वृद्धि...