शतायु खड्ग बहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
TNV News Update

शतायु खड्ग बहादुरको दीर्घायु कथा : न चासो, न गुनासो

ध्रुवसागर शर्मा म्याग्दी, २१ पुस । शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्ग बहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ । विसं १९८३ मा जन्मिनुभएका थापाले नेपालको राजनीतिक, सामाजिक र...
आरपी पन्त : चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार [भिडिओ]
TNV News Update

आरपी पन्त : चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार [भिडिओ]

आकाङ्क्षा धामी काठमाडौँ, २१ पुस । वरिष्ठ कलाकार आरपी पन्त नेपाली कला र पर्यटन क्षेत्रको एक परिचित नाम हो । कलाकार र व्यवसायी दुवै रूपमा लामो समयदेखि सक्रिय पन्तको जीवन यात्रा संघर्ष, अनुशासन र निरन्तर साधनाले भरिएको छ । अभिनय, टेलिभिजन, फिल्म, पर्यटन व्यवसाय र संस्थागत नेतृत्व यी सबै क्षेत्रमा...
औद्योगिक अनुभवमार्फत संसद्‌मा योगदान दिन समानुपातिकमा समावेश : विदुषी राणा
TNV News Update

औद्योगिक अनुभवमार्फत संसद्‌मा योगदान दिन समानुपातिकमा समावेश : विदुषी राणा

काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सूचीमा नाम पर्नुभएकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसद्‌मा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताउनुभएको छ । गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ साहले आलोचनापछि नाम...
मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति
TNV News Update

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

म्याग्दी, २१ पुस । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र...
सद्‌भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल
TNV News Update

सद्‌भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

काठमाडौँ, २१ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्‌भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी छ भन्नुभएको छ । गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक...
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश
TNV News Update

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।
कांग्रेसमा विशेष महाधिवेशनको प्रक्रिया जटिल र कठिन छ : गुरू बराल [भिडिओ]
TNV News Update

कांग्रेसमा विशेष महाधिवेशनको प्रक्रिया जटिल र कठिन छ : गुरू बराल [भिडिओ]

काठमाडौँ, २१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताउनुभएको छ । उहाँले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताउनुभयो । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा...
धनकुटामा एमालेले गर्‍यो पूर्वमन्त्री राईको एकल सिफारिस
TNV News Update

धनकुटामा एमालेले गर्‍यो पूर्वमन्त्री राईको एकल सिफारिस

धनकुटा, २१ पुस । नेकपा (एमाले) धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्वखानेपानीमन्त्री राजेन्द्र कुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ । आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहनाअनुसार युवाहरूको मनोभावनाअनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव...
सातदशकपछि नागरिकता पाउँदा…
TNV News Update

सातदशकपछि नागरिकता पाउँदा…

खोटाङ, २१ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उहाँले...