लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका ७ जना कर्मचारी पक्राउ
TNV News Update

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका ७ जना कर्मचारी पक्राउ

काठमाडौँ, २२ पुस । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
TNV News Update

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २२ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको...
माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…
TNV News Update

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…

म्याग्दी, २२ पुस । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर...
सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत
TNV News Update

सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत

बागमती, २१ पुस । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी...
अन्डाको मूल्य घट्यो
TNV News Update

अन्डाको मूल्य घट्यो

चितवन, २१ पुस । क्रमशः अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागु हुने गरी अन्डामा प्रतिक्रेट ९० रूपैयाँ घटाएको जनाए हो । फार्ममा ठुलो अन्डा ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अन्डाको मूल्य घटेर ४७५ रूपैयाँमा झरेको हो । यस्तै, मिडियम अन्डाको...
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल
TNV News Update

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो,...
जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यु’ आदेश जारी
TNV News Update

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यु’ आदेश जारी

पर्सा, २१ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ बजेदेखि लागु...
शतायु खड्ग बहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
TNV News Update

शतायु खड्ग बहादुरको दीर्घायु कथा : न चासो, न गुनासो

ध्रुवसागर शर्मा म्याग्दी, २१ पुस । शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्ग बहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ । विसं १९८३ मा जन्मिनुभएका थापाले नेपालको राजनीतिक, सामाजिक र...
आरपी पन्त : चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार [भिडिओ]
TNV News Update

आरपी पन्त : चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार [भिडिओ]

आकाङ्क्षा धामी काठमाडौँ, २१ पुस । वरिष्ठ कलाकार आरपी पन्त नेपाली कला र पर्यटन क्षेत्रको एक परिचित नाम हो । कलाकार र व्यवसायी दुवै रूपमा लामो समयदेखि सक्रिय पन्तको जीवन यात्रा संघर्ष, अनुशासन र निरन्तर साधनाले भरिएको छ । अभिनय, टेलिभिजन, फिल्म, पर्यटन व्यवसाय र संस्थागत नेतृत्व यी सबै क्षेत्रमा...