धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते
TNV News Update

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

धरान, ४ माघ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला...
मेलम्चीलाई सरोज स्मृति कप भलिबलको उपाधि
TNV News Update

मेलम्चीलाई सरोज स्मृति कप भलिबलको उपाधि

चौतारा, ४ माघ । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो । मेलम्चीले उपाधिसँगै नगद एक लाख रूपैयाँ, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल...
चौथो मःम महोत्सव सुरू
TNV News Update

चौथो मःम महोत्सव सुरू

बाँके, ४ माघ । विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरू गरिएको छ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजले सुरू गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगञ्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ बिजनेश...
एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
TNV News Update

एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

झापा, ४ माघ । नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । शनिबार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन...
निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौँ : पूर्णबहादुर खड्का
TNV News Update

निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौँ : पूर्णबहादुर खड्का

काठमाडौँ, ४ माघ । नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको विधानविपरीत भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आज रिट दर्ता गराएका हुन् । उनीहरूले आयोगको निर्णयका...
विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न
TNV News Update

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सात दिनसम्म सञ्चालन गरिएको उक्त विशेष...
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
TNV News Update

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

काठमाडौँ, ४ माघ । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताउनुभयो । नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१...
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
TNV News Update

महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी

राजु सिलवाल काठमाडौँ, ४ माघ । विश्वका क्रिकेटप्रेमी दर्शकहरुमाझ फेरि एकपटक नेपालको छवि जाज्वल्यमान हुने अवसर आएको छ । नेपाली तथा विश्वका क्रिकेट मन पराउने दर्शकहरुले नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको समाप्तिसँगै नेपालमा पहिलो पटक आयोजित महिलाहरुको विश्वकप छनोटका लागि ‘टी–२० विश्वकप ग्लोबल क्वालिफायर्स’मा विभिन्न मुलुकका खेलाडीहरुको बलिङ, ब्याटिङ,...
देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षड्यन्त्र मात्रै हो : गणेश पराजुली [भिडिओ]
TNV News Update

देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षड्यन्त्र मात्रै हो : गणेश पराजुली [भिडिओ]

सबिता नयाँजू मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तयारीबारे नेपाल न्युज बैङ्कले नेता गणेश पराजुलीसँग संवाद गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ? फागुन २१ मा हुने...