उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन्– निर्वाचन हुनेमा अझै आशंका छ
TNV News Update

उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन्– निर्वाचन हुनेमा अझै आशंका छ

काठमाडौँ, ६ माघ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दलहरूमा आशंका...
मकवानपुर १ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी
TNV News Update

मकवानपुर १ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी

हेटौँडा, ६ माघ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि विद्या श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । श्रेष्ठले सोमबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । समर्थकहरूको उपस्थितिमा उहाँले निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले...
शिक्षामन्त्री पुनद्वारा राजीनामा
TNV News Update

शिक्षामन्त्री पुनद्वारा राजीनामा

काठमाडौँ, ६ माघ । नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीना पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । यसअघि ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा...
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
TNV News Update

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

लमजुङ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने हुनुभएको छ । यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा...
जोमसोमका पानीघट्ट स्तरोन्नति
TNV News Update

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ, ६ माघ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरिएको छ । यहाँका महिलाहरूको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण गरी जलवायु समानुकूलित गराउने उद्देश्यले यहाँका जीर्ण पानीघट्ट र भौतिक संरचना पुनर्निर्माण गरिएको हो । क्यानेडाली सरकार (सिएफएलआई)को आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय...
पर्यटकको रोजाइमा रत्नेचौर
TNV News Update

पर्यटकको रोजाइमा रत्नेचौर

म्याग्दी, ६ माघ । बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि...
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
TNV News Update

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली, ६ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो । नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले...
सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा राजीनामा
TNV News Update

सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा राजीनामा

काठमाडौँ, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । आज उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो । मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गर्नुभएको छ ।...
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
TNV News Update

एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौँ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नम्बर ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै...