महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा
TNV News Update

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

इन्द्राकुमारी केसी कैलाली, ५ माघ । यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै जसो भलमन्सा...
यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ : उपाध्यक्ष घिमिरे
TNV News Update

यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ, ५ माघ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा देशविदेशमा...
सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : दाहाल
TNV News Update

सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : दाहाल

काठमाडौँ, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताउनुभएको छ । सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिँदै उहाँले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको...
करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै
TNV News Update

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर, ५ माघ । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवम् सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने रु ६२ करोडको लागानीमा नयाँ भवन बन्न लागेको हो । सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल...
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा राजीनामा
TNV News Update

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा राजीनामा

धनुषा, ५ माघ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाउनुभएको हो । मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उहाँले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा...
नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छ : माधव नेपाल
TNV News Update

नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छ : माधव नेपाल

काठमाडौँ, ५ माघ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्‌भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रत्येक जातजाति तथा धर्मावलम्बीका आ–आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो ।...
जेन्जी आन्दोलनका सहिद : अधुरो सपना छोडेर सधैँका लागि बिदा भए विनोद
TNV News Update

जेन्जी आन्दोलनका सहिद : अधुरो सपना छोडेर सधैँका लागि बिदा भए विनोद

माधवप्रसाद घिमिरे ललितपुर, ५ माघ । “भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?” जेनजी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग भन्नुभएका शब्द हुन् यी । “म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,” भनेर अघि बढेका विनोद भदौ २३ गते नयाँवानेश्वरस्थित संसद्...
मन्त्री गुप्ताद्वारा राजीनामा
TNV News Update

मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौँ, ५ माघ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” रासससँग...
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमुना भरतपुर अस्पताल
TNV News Update

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमुना भरतपुर अस्पताल

चितवन, ५ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा...