Category: TNV News Update

कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
TNV News Update

कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा

काठमाडौँ, १३ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०५२...
वादी समुदायका पहिलो महिलामन्त्री सीता वादी
TNV News Update

वादी समुदायका पहिलो महिलामन्त्री सीता वादी

मधु शाही काठमाडौँ, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बनेको उहाँ पहिलो हो । महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त वादीले हालै रासससँगको कुराकानीम उहाँले वादी समुदायका महिलाको स्थिति झनै नाजुक...
यस्तो छ १५ सदस्यीय मन्त्रीपरिषद्
TNV News Update

यस्तो छ १५ सदस्यीय मन्त्रीपरिषद्

काठमाडौँ, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । सो अवसरमा डा.स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल...
नयाँ प्रधानमन्त्रीको शपथ आज
TNV News Update

नयाँ प्रधानमन्त्रीको शपथ आज

काठमाडौँ, १३ चैत । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइने छ । नेपालको संविधानको धारा...
परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो
TNV News Update

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

नारायण न्यौपाने काठमाडौँ, १३ चैत । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिनुभएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी निकै हतारमा देखिनुहुन्थ्यो । उहाँसँगै सोही जिल्लाकै गौमूल–४ की पुनम कुँवर हरियो कुर्तासलवार अघिपछि गर्दै हुनुहुन्थ्यो । उहाँहरू अदालतमा अन्य कुनै प्रशासनिक झमेला...
नेपाली शान्ति सैनिकको अदलीबदली
TNV News Update

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, १३ चैत । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । सो देशमा शान्ति स्थापनाका लागि परिचालित रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र श्री सैनिक प्रहरी युनिटको दशौँ डफ्फालाई बदली गर्नको लागि श्री कालीबहादुर गणको आठौँ डफ्फा र...
गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : पद्‌मा अर्याल
TNV News Update

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : पद्‌मा अर्याल

काठमाडौँ, १२ चैत । नेकपा (एमाले) का सचिव पद्‌मा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । सङ्घीय संसद्‌मा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र...
आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक हो : अध्यक्ष ओली
TNV News Update

आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक हो : अध्यक्ष ओली

काठमाडौँ, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गर्नुभएको छ । बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा...
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँ : सांसद थकाली
TNV News Update

असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँ : सांसद थकाली

काठमाडौँ, १२ चैत । नेपाली काङ्ग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सङ्घीय संसद्‌मा आज सपथ ग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै सांसद थकालीले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको उल्लेख गर्नुभयो । सोही बमोजिम एउटा असल...