Category: TNV News Update

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
TNV News Update

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

त्रिवेणी, १४ चैत । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च...
मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो
TNV News Update

मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो

काठमाडौँ, १३ चैत । आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकोप्टर फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकोप्टर सुरक्षित भेटिएको राससलाई जानकारी दिनुभयो । क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकोप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उहाँले बताउनुभयो । दोलखाको...
परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : मन्त्री खनाल
TNV News Update

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : मन्त्री खनाल

काठमाडौँ, १३ चैत । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ । मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताउनुभयो । “सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको...
खडकराज (गनेस) पौडेल : लेखकदेखि पर्यटनमन्त्रीसम्म
TNV News Update

खडकराज (गनेस) पौडेल : लेखकदेखि पर्यटनमन्त्रीसम्म

गण्डकी, १३ चैत । आज मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएका खडकराज पौडेल ‘गनेस’का बारेमा धेरैलाई थाहा नहुन सक्छ । उहाँका बारेमा थाहा हुनेलाई पनि पौडेल राजनीतिक दलका नेता भन्दा लेखक, साहित्यकार र अभियन्ताका रुपमा बढी परिचित हुनुहुन्थ्यो । तर, उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...
‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउनु भएन : गृहमन्त्री गुरुङ
TNV News Update

‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउनु भएन : गृहमन्त्री गुरुङ

काठमाडौँ, १३ चैत । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनको अगुवाइ गर्नुभएका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र...
किसानले मल नपाउनु भनेको विडम्बना हो : मन्त्री चौधरी
TNV News Update

किसानले मल नपाउनु भनेको विडम्बना हो : मन्त्री चौधरी

काठमाडौँ, १३ चैत । नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरीले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली आयोजित कार्यक्रममा मन्त्री चौधरीले विशेष परिस्थितिमा भएको चुनावपछि गठन भएको नयाँ सरकारले सबै खाले समस्या समाधान गरी देश बनाउन चाहेकाले त्यस अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो...
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता
TNV News Update

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ, १३ चैत । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राख्नुभएको छ । मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उहाँले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने...
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
TNV News Update

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का संसदीय दलका नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले आजै बिहान उहाँलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१)...
बालेन्द्र शाह : र्‍यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म
TNV News Update

बालेन्द्र शाह : र्‍यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

प्रमिला कार्की काठमाडौँ, १३ चैत । र्‍यापर, इञ्जिनियर र समाजसेवी बालेन्द्र शाह (बालेन) नेपालको ४३औँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथा पनि हो । नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ ।...