Category: TNV News Update

हेटौँडा सिमेन्ट उद्योगले पुनःजीवन पाउन लागेको हो ?
TNV News Update

हेटौँडा सिमेन्ट उद्योगले पुनःजीवन पाउन लागेको हो ?

मकवानपुर, २२ चैत । हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ । उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । अभियानअन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस तथा अव्यवस्थित...
युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल
TNV News Update

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल

काठमाडौँ, २२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट...
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
TNV News Update

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ, २२ चैत । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रबिन्दु...
प्रहरीको ‘खोजी अभियान’ : चार दिनमा २२६ जना पक्राउ
TNV News Update

प्रहरीको ‘खोजी अभियान’ : चार दिनमा २२६ जना पक्राउ

काठमाडौँ, २२ चैत । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै २२६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियानअन्तर्गत २२६ जनालाई पक्राउ गरी कानुनी कारबाही...
बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित
TNV News Update

बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित

बाजुरा, २२ चैत । बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका-३ मा अवस्थित रौदीगाड लघुजलविद्युत् आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा ठुलो क्षति पुर्‍याएको हो । पहिरोले पावर हाउस मात्र नभइ नहरसमेत...
जातीय विभेद्‌विरुद्धको जीवित सङ्ग्रहालय
TNV News Update

जातीय विभेद्‌विरुद्धको जीवित सङ्ग्रहालय

राजेन्द्रप्रसाद पनेरू कञ्चनपुर, २२ चैत । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद्‌ र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने...
सभामुखमा अर्याल निर्विरोध निर्वाचित
TNV News Update

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ, २२ चैत । नेपालको दशौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त...
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात
TNV News Update

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ । हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक...
बर्दिबास युथ क्लबद्वारा बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान
TNV News Update

बर्दिबास युथ क्लबद्वारा बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान

महोत्तरी, २२ चैत । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको २५ लाख रूपैयाँ बराबरको भएको बताइएको छ । अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो ।...