Category: TNV News Update

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति
TNV News Update

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी, १६ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्‌गृह, प्रसारण लाइन, ‘हाइड्रो’...

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने
TNV News Update

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौँ, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उहाँले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने बताउनुभयो । “जोखिमपूर्ण स्थानमा रहेका सुकुमबासीलाई पटकपटक सूचना दिएर सुरक्षित स्थानमा...
उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
TNV News Update

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

बागलुङ, १६ वैशाख । बागलुङको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८.४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका–६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका...
देवघाटका गुरूकुल शिक्षामा विद्यार्थीको आकर्षण
TNV News Update

देवघाटका गुरूकुल शिक्षामा विद्यार्थीको आकर्षण

दमौली, १६ वैशाख । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरूकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरूकुलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो । देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरूकुल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन्...
दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन
TNV News Update

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

काठमाडौँ, १६ वैशाख । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबिस घन्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा...
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी
TNV News Update

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

नवलपरासी, १६ वैशाख । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरू गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बिचको डिभाइडरमा...
आधुनिक गीत लेखनमा भाव हराउँदै गएको छ : रचनाकार आचार्य
TNV News Update

आधुनिक गीत लेखनमा भाव हराउँदै गएको छ : रचनाकार आचार्य

काठमाडौँ, १६ वैशाख । रचनाकार तथा साहित्यकार विधान आचार्यले नेपाली समकालीन गीत लेखनमा भाव पक्ष कमजोर बन्दै गएको बारे गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले पहिलेका गीतहरूमा कविहरूले आफ्नो हृदयबाट निस्किएको गहिरो अनुभूति, जीवनदर्शन र सामाजिक यथार्थलाई आधार बनाएर रचना गर्ने गरेको उल्लेख गर्नुभयो ।...
सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
TNV News Update

सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

काठमाडौँ, १६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिइ आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले उद्योग, वाणिज्य...