Category: TNV News Update

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
TNV News Update

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा...
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
TNV News Update

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ, २१ वैशाख । किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरू भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड हर्षोउल्लासका साथ मनाउने गर्छन् । साकेला उँभौली चाडको अवसर पारेर किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका...
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
TNV News Update

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी, २१ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि हुनुभएको थियो । “हामी...
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
TNV News Update

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

ज्ञानेन्द्र न्यौपाने रसुवा, २० वैशाख । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको छ । नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य बढाउने उद्देश्यले निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति तीव्रताका साथ अघि बढेको हो । दुई देशबिचको व्यापार, पर्यटन तथा सीमावर्ती...
डा.कुमार शर्मा आचार्य भन्छन्– पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन
TNV News Update

डा.कुमार शर्मा आचार्य भन्छन्– पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन

काठमाडौँ, २० वैशाख । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै छ । प्रेस स्वतन्त्रताको महत्त्वलाई स्मरण गर्ने, पत्रकारहरूको योगदानलाई सम्मान गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले मनाइने यो दिवसको सान्दर्भिकता बढ्दो छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस विशेष रूपमा...
महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई
TNV News Update

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

कास्की, २० वैशाख । पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बलाई ‘पेनाल्टी सुटआउट’मा ५–४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो । उपाधि विजेता पुलिसले रु...
गुराँससँगै फस्टाउँदै स्थानीय घरबास
TNV News Update

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

दिलकुमार लिम्बू ताप्लेजुङ, २० वैशाख । माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा झरिसकेका छन् । अहिले मौसमअनुसार पनि गुराँस फुल्ने अन्तिम सयम हो । बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठको दोस्रो सातासम्म फुल्ने गुराँसले प्रकृतिक सुन्दरतासँगै पर्यटन प्रवर्द्धन गर्नुका साथै आनम्दानीको...
विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम
TNV News Update

विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम

काठमाडौँ, २० वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने बताउनुभएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ जारी गर्दै उहाँले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका संसद्ले बनाएको कानुनकै अधिनमा रहेर सरकारले काम गर्ने...
डरलाई जित्दै सर्प उद्धारको अभियानमा होमिएकी सम्झना राई
TNV News Update

डरलाई जित्दै सर्प उद्धारको अभियानमा होमिएकी सम्झना राई

मोरङ, २० वैशाख । सर्प देख्नेबित्तिकै धेरै मानिसहरू डरले आत्तिन्छन् । कोही भाग्छन्, कोही मार्न खोज्छन् । तर, मोरङको उर्लाबारीकी सम्झना राई भने यही डरलाई चुनौती दिँदै सर्प र मानव दुवैको जीवन जोगाउने अभियानमा होमिनुभएको छ । सङ्खुवासभाको खाँदबारीमा जन्मिनुभएकी सम्झना हाल उर्लाबारी–१ मा बसोबास गर्नुहुन्छ । पछिल्लो चार वर्षदेखि...