Category: TNV News Update

काठमाडौँ–५ मा प्रमुख दलका नेताकै बढी चर्चा
TNV News Update

काठमाडौँ–५ मा प्रमुख दलका नेताकै बढी चर्चा

भीष्मराज ओझा काठमाडौँ, ४ फागुन । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरू भएपछि चुनावी माहोल थप तातेको छ । सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा विगतमा विजयी हासिल...
काठमाडौँ २ मा सधैँ सक्रिय छु, मतदाताको विश्वास जित्छु : कुन्ती पोखरेल [भिडिओ]
TNV News Update

काठमाडौँ २ मा सधैँ सक्रिय छु, मतदाताको विश्वास जित्छु : कुन्ती पोखरेल [भिडिओ]

मनिषा बस्नेत काठमाडौँ, ४ फागुन । काठमाडौँको चहलपहलबाट केही पर, सहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो–काठमाडौँ क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ । यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिनुभएको...
भोट माग्ने शैली होइन, काम गर्ने नेतृत्व चाहिन्छ : यो चुनावमा सही नेतृत्व आओस्
TNV News Update

भोट माग्ने शैली होइन, काम गर्ने नेतृत्व चाहिन्छ : यो चुनावमा सही नेतृत्व आओस्

सन्तोषी रावल काठमाडौँ, ४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दो छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । कोही उम्मेदवारहरु जनताको दुःख पीडा सुन्दै परिवर्तनको बाचा गरिरहेका छन् भने कोही पुरानै शैलीमा चुनावी प्रतिबद्धताका सूची बाँडिरहेका छन् । सामाजिक...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
TNV News Update

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ४ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको...
यो चुनाव सामान्य होइन, देशको दिशा तय आधार हो : नारायणकाजी श्रेष्ठ
TNV News Update

यो चुनाव सामान्य होइन, देशको दिशा तय आधार हो : नारायणकाजी श्रेष्ठ

सर्लाही, ३ फागुन । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गर्नुभएको छ । सर्लाही–३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने बताउनुभएको हो । उहाँले...
१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरू
TNV News Update

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरू

गुल्मी, ३ फागुन । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरू गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा...
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
TNV News Update

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

तनहुँ, ३ फागुन । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रूपैयाँको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट हुनुहुन्छ । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गर्नुभएको थियो । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने...
पर्वले आपसी सद्‌भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा
TNV News Update

पर्वले आपसी सद्‌भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा

काठमाडौँ, ३ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्‌भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान...
बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु
TNV News Update

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

सुर्खेत, ३ फागुन । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । स्थानीयवासी बेगवान...