नेपाली पर्वहरुको माध्यमबाट सबै नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्छ : उपाध्यक्ष घिमिरे
काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ । नयाँ वर्ष शुभारम्भको खुसियालीमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त...
ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव
काठमाडौँ, ६ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम्पूर्णमा शुभकामना दिँदै उहाँले धार्मिक श्रद्धा, सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर ग्याल्पो ल्होसार पर्वले देशलाई प्रगति, शान्ति र...
काठमाडौँ–६ का मतदाता भन्छन्– ‘गरिखाने वातावरण देऊ’
नारायण ढुङ्गाना काठमाडौँ, ५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ । निर्वाचन आयोगले हिजो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी गर्मीले देश हपक्कै तातेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् ।...
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
काठमाडौँ, ५ फागुन । कार चालकले पैदलयात्रु कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक पक्राउ परेका छन् । आज बिहानैदेखि भाइरल भएको उक्त भिडिओबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने...
एमाले पहिलो शक्ति बन्ने अध्यक्ष ओलीको दाबी
झापा, ५ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताउनुभयो । उहाँले विगतमा विभिन्न चुनौती र अवरोध सिर्जना...
महिलाको शंकास्पद मृत्यु : मादक पदार्थ सेवन गरी हत्या [अपडेट]
मुस्ताङ, ५, फागुन । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका-५ स्थायी घर भइ मुस्ताङको घरपझोङ-२ मार्फा स्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमान्ले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान् २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो । सो अनुसन्धानका क्रममा सोमबार...
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरू हुने
भक्तपुर, ५ फागुन । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवम् ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षा बिहान...
Dreams turn into reality as Gurkha soldiers complete Attestation Parade
Kathmandu, Feb 17: Soldiers of the Queen’s Gurkha Signals have successfully completed their Attestation parade, marking the culmination of one of the most demanding military selection and training processes in the world. The ceremony, held at Gamecock Barracks, Nuneaton, on February 16 represented a significant milestone in the soldiers’ journey...
तीन किलो चाँदीसहित एक जना पक्राउ
काठमाडौँ, ५ फागुन । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रूपैयाँको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रुवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको...