चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ, ७ फागुन । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख,...
काठमाडौँ ६ का सबै भेगको समस्या र सम्भावना बुझेको छु, चुनाव जित्छु : अमन मास्के
सन्तोषी रावल काठमाडौँ, ७ फागुन । काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले जनप्रतिनिधिको रूपमा आफूले निर्वाह गर्ने भूमिका दुई तहमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको टेलिफोन संवादमा उहाँले पहिलो, नीति निर्माण तहमा सक्रिय सहभागिता र दोस्रो, विकास निर्माणका लागि वार्षिक...
राससको ६५औँ वार्षिकोत्सव निष्पक्ष निर्वाचनमा राससको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति यादव
काठमाडौँ, ७ फागुन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देश विषम् परिस्थितिमा रहेका बेला राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो भूमिकालाई अझ परिस्कृत गरेर लैजानुपर्नेमा जोड दिनुभएको छ । राससको ६५औँ वार्षिकोत्सवका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा राससले सही सूचना जनतामा प्रवाह गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गर्दै आएको उल्लेख गर्नुभएको छ...
जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड
काठमाडौँ, ७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताउनुभएको...
लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ, ७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा...
नेपाली क्रिकेटले फर्काएको मुस्कान
राजु सिलवाल काठमाडौँ, ६ फागुन । ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखानजस्तै नेपाली क्रिकेट टिमले १२ वर्षपछि पहिलोपटक विश्वकपको खेलमा ऐतिहासिक जित हासिल गर्दै उदाउँदो नेपाल क्रिकेट मुलुक भएको पुष्टि गरेको छ । नेपालले सन् २०१४ मा पुरुष ‘टी–२०’ विश्वकपमा पहिलो पटकको सहभागिता जनाएको बेलानै हङकङ तथा अफगानिस्तानलाई पराजित...
भरूवा बन्दुकसहित दुई जना पक्राउ
दमौली, ६ फागुन । तनहुँको देवघाट गाउँपालिका–४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट–४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक...
एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : ईश्वर पोखरेल
काठमाडौँ, ६ फागुन । नेकपा (एमाले)का नेता तथा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताउनुभएको छ । आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “एमालेले देश बनाउने काम गर्छ, देश विगार्ने काम गर्दैन ।” नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या...
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
कास्की, ६ फागुन । आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो । खेलको नियमित ९० मिनेट र अतिरिक्त...