Category: स्वास्थ्य

के तपाई नियमित मासु खानुहुन्छ ? त्यसो भए …
स्वास्थ्य

के तपाई नियमित मासु खानुहुन्छ ? त्यसो भए …

खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध । त्यसैगरी वर्षदिनभरी परम्पराका रुपमा मनाईने चाडपर्व नै किन नहोस्, मानिसहरु मासुको प्रयोग गर्छन् । मासुबिना...
डण्डीफोर हटाउने आठ घरेलु उपाय
स्वास्थ्य

डण्डीफोर हटाउने आठ घरेलु उपाय

डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ। ओलिभ आयल: ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ। आलु: आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को...
बियरका कारण पिसाब थैली फुटेपछि
स्वास्थ्य

बियरका कारण पिसाब थैली फुटेपछि

दश बोटल बियर पिएर अठार घन्टा सम्म पिसाब रोकेर बस्ने एकजना पुरुषको पिसाबको थैली नै फुटेको छ । नाम नखुलाईका ति चालिस वर्षिय व्यक्ति पिसाबै नफेरिकन भुसुक्कै निंदाउन पुगेका थिए । शरिरमा समस्या आएपछि आफैं झेझियाँगको झुझी पिपुल्स हस्पिटलमा पुगेको उनलाई सवस्थ परिक्षण लगत्तै उनको पिसाब थैली तीन ठाउँमा फुटेको...
पोर्न फिल्मको कुलतः कति घातक ?
स्वास्थ्य

पोर्न फिल्मको कुलतः कति घातक ?

हुन त नेपालमा सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाएको छ । र, आफ्नो बलबुतोले भ्याएसम्मका पोर्न साइट बन्द गरेको छ । पोर्न साइट बन्द गर्नुको लक्ष्य चाहि बढ्दो यौन हिंसा नियन्त्रण नै हो । पोर्न साइट र यौन हिंसासँग कस्तो सम्बन्ध छ ? त्यो छुटै बहसको विषय हुनसक्छ । यद्यपी पोर्न...
टाउको दुखाइ माइग्रेन हो कि होइन ?
स्वास्थ्य

टाउको दुखाइ माइग्रेन हो कि होइन ?

टाउको दुखेपछि धेरैले अनुमान लगाउँछन्, ‘मलाई त माइग्रेन भएजस्तो छ ।’ टाउको दुख्नु आम समस्या हो । कहिले तनावले टाउको दुख्छ, कहिले अनिद्राले । भोक, होहल्ला, चर्को घाम, मदिरापानजस्ता कुराले पनि टाउको दुख्न सक्छ । कतिपय अवस्थामा यसैपनि टाउको भारी हुन्छ । केही समय दुख्छ, फेरि आफैं ठीक हुन्छ ।...
थाइराईड निको पार्ने यो हो अचुक घरेलु औषधि !
स्वास्थ्य

थाइराईड निको पार्ने यो हो अचुक घरेलु औषधि !

महिला पुरुष दुबैलाई हुन्छ थाइराइड । थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत महसुस गर्न सकिन्छ ।तर कसैको अवस्था धेरै...
यौन क्षमता बढाउन अनारको जुस, फाइदा तथा प्रयोग बिधि…
स्वास्थ्य

यौन क्षमता बढाउन अनारको जुस, फाइदा तथा प्रयोग बिधि…

दिनहुँ मात्रामा अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनइच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ । अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुवैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुले बताएका छन् । बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन्...
हेडफोन प्रयोग गर्दा हुन सक्छ यस्तो खतरा !
जीवनशैलीस्वास्थ्य

हेडफोन प्रयोग गर्दा हुन सक्छ यस्तो खतरा !

कोरोना भाइरसको महामारीका कारण धेरैजसो मानिसहरु अहिले पनि घरबाटै अफिसको काम गरिरहेका छन् । यस्तोमा उनीहरुलाई घण्टौंसम्म हेडफोन तथा इयरफोनको प्रयोग गर्नु परिरहेको छ । लामो समयसम्म लगातार रुपमा हेडफोन प्रयोग गर्दा हरेक दिन नयाँ नयाँ समस्याहरु देखिन थालेका छन् । डाक्टरहरुको भनाइमा यस्ता केसहरु बढी आउन थालेका छन्, जसमा...
पुरुषको लागि पनि गर्भनिरोधक औषधी…
स्वास्थ्य

पुरुषको लागि पनि गर्भनिरोधक औषधी…

बजारमा अनेकथरी गर्भनिरोधक औषधी छन् । असुरक्षित यौन सम्पर्कपछि गर्भ नरहोस् भनेर त्यस्ता चक्की सेवन गरिन्छ । खासगरी गर्भनिरोधक औषधी महिलाले प्रयोग गर्नुपर्ने हुन्छ । गर्भनिरोधक औषधीले अनिच्छित गर्भ त रहँदैन । वा त्यस्तो भयबाट मुक्त राख्छ । तर, यसले महिलाहरुको शरीरमा भने असर गर्छ । खासगरी गर्भनिरोधक चक्कीले हर्मोनल...