शरीरमा अनावश्यक रौँ हटाउने तरिका
मानिसको शरीरमा अनगिन्ती रौं हुन्छन् । बाल्यावस्थामा त्यति रौं नदेखिए पनि युवावस्थामा शरीरभरि रौं आइसकेको हुन्छ । अलि काला र मोटा रौं सामान्य किसिमले सबैले देख्न सकिने हुन्छ भने भुवादार मसिना रौं झट्ट हेर्दा नदेखिने हुन्छ । यस्तो भुवादार रौं प्रायः सबैको शरीरभरि हुन्छ र नियालेर हेरेमा मात्र देख्न सकिन्छ...
यौन सम्बन्धको समय पुरुषले गर्ने यस्ता छन् ५ गल्ती ?
सेक्सलाई दुई पार्टनरबीच राम्रो सम्बन्धको बलियो आधार मानिन्छ । यो केवल फिजिकल इन्टिमेसीको माध्यम मात्रै हुँदैन बरु सेक्सको माध्यमबाट पार्टनर भावनात्मक र मानसिक रुपले पनि बलियो हुन्छन् । सेक्सको मामिलामा महिलाको भन्दा पुरुष अत्यधिक एक्सपेरिमेन्टल हुन्छन् । तर, नयाँ नयाँ एक्सपेरिमेन्ट गर्ने चक्करमा उनी प्रायः केहि गल्ती पनि गर्न पुग्छन्...
घरको भान्सामा साङला / मुसा लागेर हैरान हुनुभएको छ ? भर्खरै पाउनुहोस् छुटकारा
मुसा,झिंगा,उडुस आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । यो तरिका निकै नै सजिलो छ :- १) मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा...
किन आउँछ अनुहारमा चाँया–पोतो ? यस्तो छ उपचार
निरा न्यौपाने आफ्नो मुहारमा आएको चाँया–पोतोबाट निकै चिन्तित थिइन् । २४ वर्षीया निराको चाँडै बिहे हुन लागेकाले उनमा झन् चिन्ता थपिएको थियो । विभिन्न ठाउँमा उपचार गरी केही सीप नलागेपछि अन्ततः उनी नेपाल–कोरिया स्किन हस्पिटल, काठमाडौंका छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठको सम्पर्कमा पुगिन् । डा. श्रेष्ठका अनुसार उपचारका...
यी रोग भएमा दिसामा रगत आउँछ
दिसामा रगत आउनु सजिलो कुरा होइन। यो एक संकेत हो कि तपाईको शरीरभित्र विशेष गरी आन्द्रा वा मलद्वार क्षेत्रमा समस्या हुँदा यस्तो हुन्छ। यसका अलावा आहारको कमी र खराब पाचन प्रणालीको पनि संकेत हुन सक्छ । यस बाहेक, धेरै कारणहरू छन् जसको कारणले तपाईंलाई दिसामा रगत आउने समस्या हुन सक्छ।...
राति सुत्दा खुट्टाको पैताला भतभत पोल्छ ? यस्ता छन् घरेलु उपचार
राति सुत्दा कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन । यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ । यस्ता छन् पैतला पोल्नुका कारण -शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी...
आफ्नो दिमाग तेजिलो बनाउन नछुटाउनुस् यी ६ खानेकुराहरू
के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भूल्ने र विर्सने समस्या छ । यदि छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ । गोलभेँडा: गोलभेँडामा प्रोटिन,...
किम्बु ,जसले क्यान्सर, मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ , प्रयोग विधि ?
किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पुर्याउँदछ । धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ । यस्तै किसीमको प्रयोग किम्बुको रुखको पनि हुन्छ...
मुटुका लागि चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ
स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन् । किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ । तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छ । अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ । कतिपय अवस्थामा दुर्घन्धको प्रभाव...