ओठ तथा जिब्रोमा यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान…
मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने...
बिहान खाली पेटमा मह र किसमिस खानुका फाइदाहरू
धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि...
बासी खाना खाँदा के हुन्छ ?
कार्यव्यस्तताले हो वा जाँगर नचलेर, अहिले प्रायः हामी एकै पटक दुई–तीन दिनलाई पुग्नेगरी खाना पकाउँछौं । फ्रिजमा राख्छौं । र, चाहिएको बेला तताएर खान्छौं । त्यसो त भान्सामा पाकेका कतिपय कुरा बाँकी रहन्छ । त्यसलाई पनि छोपछाप गरेर राख्छौं । अनि अर्को पटक खाइदिन्छौं । तारेको, भुटेको कुरा त अझ...
के हो टाइफाइड? टाइफाइडबाट कसरी जोगिने? सम्पूर्ण जानकारी
टाइफाइड के हो? टाइफाइड भनेको सालमोनेला टाइफी र प्याराटाइफी भन्ने ब्याक्टेरियाको संक्रमणले हुने एक प्रकारको रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट हुने गर्दछ। जुनसुकै उमेरका व्यक्तिलाई लाग्ने भएतापनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै संक्रमण हुने गरेको...
स्वस्थ यौन जीवनको लागि अपनाउनुपर्ने उपाय
के तपाईंको यौन जीवन दिक्दारिलो र तनावमा बितिरहेको छ ? त्यसो भएको छ भने पार्टनरको मुडको प्रतीक्षा गर्नुको सट्टामा प्रेमको नयाँ आयाम भरेर यो समस्या समाधान गर्न सकिन्छ । त्यसको लागि तल केही टिप्सहरु उल्लेख गरिएको छ । १. यौनको लागि आफैँ अग्रसर हुनुहोस् तपाईंको पार्टनर दिनभरको थकाइका कारण आरामको...
जवानीमै हुन सक्छ हृदयघात !
पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्यो । ‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा....
पिनास के हो ? लक्षण,समस्या र समाधान
पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ । कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीहरू अात्तिएर...
पेट ढुस्स फुल्ने, छाति दुख्ने व्यक्तिले नखानुहोस् यस्ता खाना
कुनै खानेकुरा खाएको बखत अपच भएर पेट ढुस्स फुल्छ । तर, सधै खाएको अवस्थामा वा खानेकुराको कारणले मात्र यस्तो हुँदैन। यदाकदा केही नखाई पनि पेट ढुस्स फुल्छ । धेरैलाई लाग्छ, यो त एसिडिटी वा अपच हो । जबकी पेट भरिएको महसुस हुनु अपच वा एसिडिटी मात्र नभएर आफैमा जटिल रोग...
रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, कसरि समाधान गर्ने ?
रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा...