Category: स्वास्थ्य

कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ, कसरी जोगाउने?
स्वास्थ्य

कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ, कसरी जोगाउने?

सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ। उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। सानै उमेरमै...
ल्वाङको चिया रुघाखोकी र फ्लूको औषधि हो, जान्नुहोस् दैनिक पिउनुका अन्य फाइदाहरु
स्वास्थ्य

ल्वाङको चिया रुघाखोकी र फ्लूको औषधि हो, जान्नुहोस् दैनिक पिउनुका अन्य फाइदाहरु

जाडोमा रुघाखोकीको समस्याले धेरैलाई सताउने गरेको छ । वास्तवमा जाडोमा शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसका कारण रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा जाडो मौसममा यस्ता चीजहरूको सेवन गर्नुपर्छ, जसले गर्दा शरीरलाई न्यानोपन मिल्छ । जाडो मौसममा धेरैजसो मानिसले चिया पिउने गर्छन् । अदुवा र अलैंची हालेको चिया त...
‘फ्लु’ के हो? खोप किन लगाउने?
स्वास्थ्य

‘फ्लु’ के हो? खोप किन लगाउने?

चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या देखिन थाल्छन् । त्यसमध्येको एक हो इन्फ्लुएन्जा, जसलाई ‘फ्लु’ पनि भनिन्छ । हावाको माध्यमबाट वा मानिसहरूले संक्रमित सतह छुँदा यो सजिलै सर्छ । इन्फ्लुएन्जा ‘ए र इन्फ्लुएन्जा ‘बी’ ले तुलनात्मक रूपमा बढी संक्रमण फैलाउने गर्छन् । नेपालमा विशेषगरी जेठदेखि भदौ र पुसदेखि चैतसम्म बढी बिरामी...
जाडोमा रुघाखोकी र ज्वरोबाट कसरी जोगिने?
स्वास्थ्य

जाडोमा रुघाखोकी र ज्वरोबाट कसरी जोगिने?

जाडोको मौसममा सबैभन्दा पहिले हामी चिसोबाटै जोगिनुपर्छ। यो बेलामा रुघाखोकी लाग्नु स्वभाविक हो। रुघाखोकी वर्षमा करिब २ देखि ४ पटकसम्म धेरैलाई लाग्छ। यसबाट जोगिन हामीले आफ्नो शरीरलाई तातो राख्नुपर्छ। आफूलाई कतिको जाडो लागेको छ र कुन साधनमा यात्रा गरिएको छु भन्ने हो। मोटरसाइकलमा यात्रा गर्नेलाई अलि धेरै चिसो लाग्छ। हामीले...
धुम्रपानले मस्तिष्क, मुटु र पेटमा पार्ने यस्ता छन् गम्भीर असरहरू !
स्वास्थ्य

धुम्रपानले मस्तिष्क, मुटु र पेटमा पार्ने यस्ता छन् गम्भीर असरहरू !

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको शारीरिक र मानसिक अवस्थालाई कमजोर बनाउँछ । जसले गर्दा अन्य रोगहरुले पनि निम्तो पाउँछन् । धुम्रपान गर्ने व्यक्तिहरुलाई अन्य समस्याहरु...
किन आउछ सेतो दुबी ? कसरि उपचार गर्ने, जन्नुहोस
स्वास्थ्य

किन आउछ सेतो दुबी ? कसरि उपचार गर्ने, जन्नुहोस

छालामा सेतो दाग अथवा कुनै किसिमको बुट्टा देखिनु सेतो दुबी हो।छालाको रंग उडेर दाग देखिनु पनि सेतो दुबीनै हो। यो छालाको जुनसुकै भागमा हुनसक्छ। शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो, सेतो दुबी।हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम...
३ दिनमै कुर्कुच्चा फुट्ने समस्या चट् ! एक पटक प्रयोग गरेर हेर्नुहोस !
जीवनशैलीस्वास्थ्य

३ दिनमै कुर्कुच्चा फुट्ने समस्या चट् ! एक पटक प्रयोग गरेर हेर्नुहोस !

खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो । सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् । जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ।छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि...
पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ
स्वास्थ्य

पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ

तपाईंले याद गर्नुभएको छ, दिनमा कति पटक पिसाब गर्नुहुन्छ ? पिसाबको रंग कस्तो छ ? यसको हिसाब–किताबले तपाईंको केही स्वास्थ्य स्थितिबारे पनि बताउँछ । धेरै वा थोरै पिसाब लाग्नु स्वभाविक मानिंदैन । वास्तवमा दिनमा कति पटक पिसाब लाग्नुलाई सामान्य वा स्वस्थ मानिन्छ ? पिसाबको रंग कस्तो हुनुपर्छ ? जाडोमा किन...
यी हुन् मृगौला फेल हुन लागेका प्रारम्भिक संकेतहरु,जानीराखौं
स्वास्थ्य

यी हुन् मृगौला फेल हुन लागेका प्रारम्भिक संकेतहरु,जानीराखौं

हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने र हर्मोन स्रावित गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ । त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ । त्यसका लागि यो आठ कुरामा ध्यान दिनु आवश्यक...