आन्द्राका लागि खतरनाक हुन्छ मैदा
गहुँको पिठोको परिस्कृत रुप नै मैदा हो । मैदा बनाउनका लागि आँटालाई थुप्रै पटक र निकै मसिनो गरी पिसिने गरिन्छ । पाउरोटी, कुकिज, क्रेकर्स, पिज्जा बेस, समोसा, पुरी, जेरी, माल्पुवालगायतका विभिन्न खानेकुरा बनाउन मैदाको प्रयोग हुन्छ । यसबाट बनेको खानेकुरा शरीरका लागि निकै हानिकारक हुन्छ ।मैदा शरीरका लागि निकै खतरनाक...
के सखरखण्डबाट पाइने कार्बोहाइड्रेटले आयु बढाउँछ ?
विशेषगरी व्रत र चाडपर्वमा बढी प्रयोग हुने सखरखण्ड ऊर्जाको राम्रो स्रोत हो । सखरखण्डमा पाइने पोषकतत्त्व स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । जाडोयाममा उत्पादन हुने सखरखण्ड कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, पोटासियम, फस्फोरसको राम्रो स्रोत भएको पोषणविद् डा. भुपाल बानियाँ बताउँछन् । ‘सखरखण्डमा पाइने यी सबै पोषकतत्त्व शरीरको लागि फाइदाजनक छन्,’...
आफूलाई किन खुलस्त व्यक्त गर्दैनन् पुरुष ?
अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनले रोचक तथ्यांक सार्वजनिक गरेको छ । अध्ययन भन्छ- एक महिलाले एक दिनमा औसत २० हजार शब्द बोल्छिन् । अर्कोतर्फ, पुरुषले प्रतिदिन लगभग १३ हजार शब्द बोल्छन् । अर्थात् पुरुषले महिलाको तुलनामा दिनमा सात हजार शब्द कम बोल्छन् । यद्यपि महिलाले बढी बोल्नुको पछाडि वैज्ञानिक...
‘खैनी-सुर्तीले मुख खोल्न गाह्रो हुनेदेखि क्यान्सरसम्मको जोखिम
खैनी-सुर्तीको प्याकेटमा चेतावनी दिइएको हुन्छ, ‘यसको सेवनले क्यान्सर हुन सक्छ ।’ तैपनि मान्छेले ओठमा सुर्ती, खैनी च्याप्न छाडेका छैनन् । त्यसैले त बजारमा सुर्तीजन्य पदार्थ छ्यापछ्याप्ती देखिन्छन् । यसमा मधु, पराग, गुड्खासमेत थपिएका छन् । सामान्य हिसाबले बुझ्दा पनि यो स्वास्थ्यमैत्री खानेकुरा होइन । यो लत हो । जब हामी...
तिते करेला तरकारी मात्रै होइन, रामबाण उपचार हो, यति धेरै रोग निको पार्छ र यस्ता छन् फाइदाहरु
करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । यो खाएपछि सजिलै पच्छ । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो । यद्यपी करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । धेरैजसोले...
पाँच कारण, यसरी गुम्न सक्छ हाम्रो दृष्टि
आँखाको दृष्टि नै भएन भने के होला ? यसको जवाफले हामीलाई झस्काउँछ । हुन त दृष्टिविहीन भएर पनि कतिले जीवनयापन गरिरहेका छन् । तर दृष्टि हुँदा र नहुँदाको अन्तर सामान्य छैन । कतिपय जन्मजात नै दृष्टिविहीन हुन्छन् भने कतिपयको पछि दृष्टि गुमेको हुन सक्छ । आखिर के कारणले हामी आफ्नो...
फिटकिरीले रातारात बदलिदिन सक्छ तपाईको भाग्य, यसरी प्रयोग गर्नुहोस् !
हाम्रो घरमा केही यस्ता चीज हुने गर्दछन् जसको फाइदाका बारेमा हामी अनविज्ञ हुने गर्दछौँ।तपाईले कयौँ पटक त्वचामा जलन हुँदा वा घाउँ भएमा फिटकिरीको प्रयोग गर्नु भएको होला। आज हामी तपाईलाई फिटकिरीका यस्ता चमत्कारी गुणका बारेमा जानकारी दिदैछौँ, जुन कमैलाई मात्र थाहा हुन सक्छ।यदी तपाईलाई रातमा नराम्रो सपना आउने गर्दछ र...
प्याज काट्दा किन आउँछ आँसु ? आँसु नआउन के गर्ने ?
प्याज काट्दा जो–कोहीको आँसु आउँछ । प्याज काट्दा आँसु आउनु स्वाभाविक हो । तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ? प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ ।...
पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रणले तीब्र रुपमा घट्छ बोसो
तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् । विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै...