शुभ कार्यको लागि घर बाहिर निस्कँदा गर्नुहोस् यस्ता कार्य, हट्नेछ बाधाहरू!
ज्योतिष शास्त्र व्यक्तिको भविष्य जान्नको माध्यम हो। यसको धेरै फरक अध्यायहरूमा, भविष्यको बारेमा भिन्न-भिन्न तरिकाबाट बताइन्छ। यस्तो अवस्थामा सामुद्रिक विज्ञानका अनुसार घरबाट बाहिर निस्कँदा यी दुई काम गरेमा सफलता प्राप्त हुने धार्मिक मान्यता रहेको छ। जसको कारण बाधा र ग्रह दोषहरू पनि अन्त्य हुने धार्मिक मान्यता रहेको छ। कुनै दिन...
बिहान उठेर मुख धुँदा साबुनको सट्टा यी चिज प्रयोग गर्नाले मिल्नेछ प्राकृतिक सुन्दरता
अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन् तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ जसले त्वचालाई रुखो बनाउछ । साबुन र फेसवासमा अत्यधिक मात्रामा रा-सायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो...
अनार खाँदा छालालाई अचम्मको फाइदा, छाला जवान र चम्किलो रहन्छ जानीराखौं प्रयोग बिधि
कोही बिरामी पर्दा डाक्टरहरुले फलफूलको जुस पिउन सल्लाह दिन्छन् । फलफूलले हाम्रो शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ । यसका साथै फलफूलमा पाइने पौष्टिक तत्त्वले रोगबाट निको हुन महत्त्वपूर्ण भूमिका खेल्छ । यी फलहरूमा अनारलाई मुख्य रूपमा समावेश गरिन्छ । तपाईँले अनारको फाइदाहरूको बारेमा धेरै सुन्नु भएको छ ।...
बच्चाको तौल बढाउँन खुवाउँनुहोस् हरियो मकै,यस्ता छन् अन्य फाइदाहरु !
हरियो मकै कसलाई मन पर्दैन होला र ?। एउटामा मीठो गन्ध छ र अर्कोमा मिठास भरिएको छ। सडकको किनारमा पोलेको हरियो मकैको बास्नाले धेरैलाई नै लोभ्याउने गर्दछ । पोलेका मकै मिठो मानेर खानेहरु पनि निकै धेरै भेटिन्छन्। चाहे पोलेर होस् वा उसिनेर मानिसहरु हरियो मकै खान निकै रुचाउँछन् । पोलेको...
हृदयघातले उमेर भन्दैन, यसरी गर्नुस मुटुको हिफाजत
स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ । शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा...
निर्धक्क रुन दिनुपर्छ बच्चालाई
बच्चा रुनासाथ हामी फकाउन हतारिन्छौं । बोकेर डुलाउने हो कि, मोबाइल खेलाउन दिने हो, उसलाई शान्त बनाउन जे पनि गरिदिन्छौं । किनभने बच्चा रोएको हामीलाई निको लाग्दैन । जब बच्चा रुन्छ, उसप्रति हाम्रो सहानुभूति पोखिन्छ । हामीलाई झर्को लाग्छ । हामीलाई अशान्ति भएझैं लाग्छ । अनि त जसरी हुन्छ, उनीहरुलाई...
कुन उमेरका व्यक्तिले कति खाने आयोडिन नुन ?
शरीरको आवश्यकता अनुसार आयोडिनयुक्त नुन खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व भएकाले मात्रा मिलाएर खानु पर्नेमा मन्त्रालयको जोड छ । ‘यसले थाइरोइड ग्रन्थीबाट थाइरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाका लागि जस्तै कोशिकाहरूको कार्य सूचारु राख्न,...
यस्ता छन् अनार खानुका १५ फाइदा, जानी राखौं
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । यस्ता छन् अनारका फाइदा :- धमनीको रक्षा :अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई...
नुहाउँदै पिसाब फिर्ने बानि छ ? सावधान, स्वास्थ्यमा पर्ने सक्छ गम्भीर असर !
हामीमध्ये कतिपय मानिसमा विभिन्न खालका खराब बानी व्यहोराहरू हुन्छन् । कतिपय मानिसह रू यस्ता आनीबानी छिटै सुधार्छन् । तर कतिपयले भने त्यस्ता बानीव्यहोराले आफूलाई ठूलै असर नपार्दासम्म छाड्दैनन् । केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो...