Author: The Nepali Video

चुलोचौकोदेखि क्याम्पससम्म : बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
TNV News Update

चुलोचौकोदेखि क्याम्पससम्म : बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सुदीप राउत सप्तरी, १२ चैत । सप्तरीको सुरुङ्गा नगरपालिका-१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उहाँको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो । यो बिचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा पर्‍यो, तर...
एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
TNV News Update

एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्यवृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागु हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो...
निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल
TNV News Update

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठुलो दायित्व आएको बताउनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्छ भन्नुभयो ।...
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
TNV News Update

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा, ११ चैत । गत माघ १६ गते सिरहाको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक यादवका दुई नाबालक...
स्काभेक्टर चालकको पुरिएर मृत्यु
TNV News Update

स्काभेक्टर चालकको पुरिएर मृत्यु

लमजुङ, ११ चैत । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक स्काभेटर चालकको मृत्यु भएको छ । भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय विक्की महतो स्काभेटरसहित पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार...
पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर
TNV News Update

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौँ, ११ चैत । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रमकाबीच ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज...
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
TNV News Update

इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो

सुर्खेत, ११ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शर्माले जानकारी दिए । इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त...
स्काभेक्टर चालकको पुरिएर मृत्यु
TNV News Update

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट, ११ चैत । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय...
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ
TNV News Update

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ

काठमाडौँ, ११ चैत । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् । प्रहरीले आज उनीहरुलाई सार्वजनिक...