Author: The Nepali Video

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
TNV News Update

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

सन्तोष गौतम म्याग्दी, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काङ्ग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिस्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा.महावीर पुन मुख्य...
दोस्रो अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी
TNV News Update

दोस्रो अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौँ, २२ माघ । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो ।...
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
TNV News Update

मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार

हरि बाँस्तोला गण्डकी, २२ माघ । सहर नै रोजगारी र समृद्धिको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिनुभएको छ । कास्कीको मादी गाउँपालिका–११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यावसायमार्फत प्रतिवर्ष ६० लाख रूपैयाँभन्दा बढी आम्दानी गरी अनुकरणीय काम गरी गाउँमा सम्भावना रहेको पुष्टी गर्नुभएको हो...
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरू
TNV News Update

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरू

मुस्ताङ, २२ माघ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरू गरिएको छ । नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो । हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्की सङ्घले सन्...
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की
TNV News Update

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताउनुभयो...
नेपालमा जलपन्क्षीको सङ्ख्या घट्दो
TNV News Update

नेपालमा जलपन्क्षीको सङ्ख्या घट्दो

भीष्मराज ओझा काठमाडौँ, २२ माघ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्क्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपन्क्षीको प्रजाति र सङ्ख्या घट्दो देखिन्छ । गत वर्ष सन् २०२५ को...
म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
TNV News Update

म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी, २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड रूपैयाँ मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट एक करोड ८० लाख रूपैयाँ भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा...
देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ
TNV News Update

देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ

जनकपुर, २२ माघ । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गर्नुभएको छ । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेस ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गर्नुभयो । उहाँले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको...
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
TNV News Update

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

खाँदबारी, २२ माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु–५ मुढेमा ना५त ७०८१ नम्बरको ट्याक्टरले किचेर उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । तामाङ गुडिरहेको ट्याक्टरबाट खस्नुभएकामा पछाडिको...