Author: The Nepali Video

रामेछाप बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत [अपडेट]
TNV News Update

रामेछाप बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत [अपडेट]

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की...
‘कलुवापुरको त्यो मण्डप जहाँ जात हार्‍यो मानवताले जित्यो’
TNV News Update

‘कलुवापुरको त्यो मण्डप जहाँ जात हार्‍यो मानवताले जित्यो’

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २७ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै दन्त्यकथा नै । त्यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ‘मुनामदन’ का ती अमर पङ्क्तिहरू चरितार्थ भइरहेका थिए “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।” हुन...
मधेसको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन
TNV News Update

मधेसको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन

सिरहा, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सिरहाको गोलबजार नगरपालिकामा पुग्नुभएको छ । मधेस केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन साह आज गोलबजारमा उपस्थित हुनुभएको हो । गोलबजारमा उहाँले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका...
रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु [अपडेट]
TNV News Update

रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु [अपडेट]

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवसिंह धामीले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित...
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
TNV News Update

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम,...
ललितपुरको विकासमा बाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन
TNV News Update

ललितपुरको विकासमा बाल्यकालदेखि सक्रिय छु, मतदाताको माया पाउँछु : प्रेमकृष्ण महर्जन

ललितपुर, २७ माघ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली काङ्ग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको काङ्ग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिनुभएको छ । वर्षौँदेखि ललितपुरबासीका लागि काम गरेको बताउनुभएका उहाँले आफूले बहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।...
रामेछाप बस दुर्घटना : १२ जनाको मृत्यु [अपडेट]
TNV News Update

रामेछापमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल...
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
TNV News Update

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न...
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
TNV News Update

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

वीरगञ्ज, २७ माघ । जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका...