Author: Admin

माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने
TNV News Update

माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

काठमाडौँ, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ...
महिला हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक
TNV News Update

महिला हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक

काठमाडौँ, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनुभएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।...
जनकपुरको अपराजित यात्रा कायमै, पोखराको दोस्रो हार
TNV News Update

जनकपुरको अपराजित यात्रा कायमै, पोखराको दोस्रो हार

काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ । जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएर जित हासिल गरेको हो । ज्नकपुरको जितमा लाहिरू मिलान्थले ४५, जेम्स...
नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : मन्त्री सिंह
TNV News Update

नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : मन्त्री सिंह

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागु भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताउनुभएको छ । बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको नयाँ संविधान लागु भएदेखि देशको संघीयता...
देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्ने महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल
TNV News Update

देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्ने महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल

काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना...
तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान
TNV News Update

तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

दानबहादुर बुढा मुगु, मंसिर । तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू भएको छ । लामो समयदेखि सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ । सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो । हवाई सेवाको सुविधा पाएपछि...
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ : अध्यक्ष बस्नेत
TNV News Update

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ : अध्यक्ष बस्नेत

काठमाडौँ, १९ मंसिर । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताउनुभएको छ । बुधबार बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरूभित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको...
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित
TNV News Update

लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौँ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले २ विकेटले हराएको हो । बुधबारको दोस्रो खेलमा लुम्बिनीले दिएको १९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक...
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड
TNV News Update

मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड

काठमाडौँ, १९ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो,‘उतिबेला हामीले भनेका थियौँ,...