बुद्ध एयरले थप्यो १९औँ एटिआर जहाज
काठमाडौँ, २२ मंसिर । बुद्ध एयरले १९औँ एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ डिसेम्बर महिनाको अन्त्यदेखि उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । बुद्ध एयरले कल साइन 9N–AOG...
कांग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक
धरान, २२ मंसिर । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस बिपीको विचारमा आधारित रहेको बताउनुभएको छ । शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यक विचारहरु’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले कांग्रेस बिपीको विचारमा हिँडेको बताउनुभयो । गृहमन्त्री लेखकले कांग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गर्नुभयो । ‘कांग्रेस...
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौँ, २१ मंसिर । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो । प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा...
ट्रिपर दुर्घटनामा चालकको मृत्यु
मकवानपुर, २१ मंसिर । मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाँक्रीडाँडा नजिक निर्माणाधिन तराई–काठमाडौँ द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्रावेल लोड लिई जाँदै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भइ सडकबाट ३० मिटर...
चितवनमाथि कर्णालीको रोमाञ्चक जित
काठमाडौँ, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार त्रिवि मैदानमा चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्दै पहिलो जित निकालेको हो । कर्णालीको तीन खेल मध्यको यो पहिलो जित...
मान्छेलाई ५० प्रतिशत रोग पानीका कारण लाग्छ, राज्य जिम्मेवार बन्नुपर्छ : खेमराज ओली [भिडिओ]
काठमाडौँ, २१ मंसिर । शुद्ध र स्वच्छ खानेपानी पिउन पाउने आम नागरिकको नैसर्गिक अधिकार हो । तर, खानेपानी विषय राज्यको प्राथमिकतमा छैन । बजेट र नीति निर्माणमा राज्यको भूमिका प्रभावकारी देखिँदैन । यसै सिलसिलामा देशभरका १३५ उपभोक्ता संस्था आबद्ध भएको राष्ट्रिय साना सहरी उपभोक्ता तथा सरसफाइ महासंघका केन्द्रीय उपाध्यक्ष खेमराज...
‘सूचनाको हकसम्बन्धी सामान्य जानकारीसम्म नहुँदा हकबाट बन्चित हुनुपर्यो’
काठमाडौँ, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हकसम्बन्धी सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट बन्चित हुनुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति भएको सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा...
गृहमन्त्रीको नक्कली पिए पक्राउ
काठमाडौँ, २० मंसिर । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...
सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो
काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सकेको हो । प्रतियोगितामा सुदूरपश्चिमको...