Author: Admin

आजको मौसम कस्तो छ ?
TNV News Update

आजको मौसम कस्तो छ ?

काठमाडौँ, २ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा...
सेकाहा सामूदायिक विकास क्लबलाई आठौँ पाङ्मा कपको उपाधि
TNV News Update

सेकाहा सामूदायिक विकास क्लबलाई आठौँ पाङ्मा कपको उपाधि

खाँदबारी, २ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा जारी आठौँ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि सेकाहा सामूदायिक विकास क्लबले जितेको छ । लोहोरुङ क्लब पाङ्माको आयोजनमा खाँदबारी नगरपालिका–४ पाङ्मास्थित भगिवन्त रङ्गशालामा आठौँ पाङ्मा कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि सुरु भएको थियो । फाइनल खेलमा सेकाहा सामूदायिक विकास क्लबले शित्तलपाटी...
संसदीय अभ्यासलाई उचाइमा पुर्‍याउन संसदीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे
TNV News Update

संसदीय अभ्यासलाई उचाइमा पुर्‍याउन संसदीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे

काठमाडौँ, १ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शी ढङ्गले अझ उचाइमा पुर्‍याउन संसदीय पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । सोमबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजद्वार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्नुहुँदै उहाँले संसदीय पत्रकारिताले नै समाजमा संसदीय व्यवस्थाको महत्त्वलाई बुझाउन मद्धत गरेको...
बुद्ध एयरद्वारा राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरू
TNV News Update

बुद्ध एयरद्वारा राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरू

काठमाडौँ, १ पुस । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रिकालीन उडान सुरु गरेको छ । सोमबार साँझ सञ्चारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौँदेखि राजविराजको दुईतर्फी रात्रि उडान शुभारम्भ भएको हो । बुद्ध एयरले रात्रिकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रिकालीन उडान गर्ने...
नेपाल र चीनबीच राँगाको मासु निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर
TNV News Update

नेपाल र चीनबीच राँगाको मासु निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १ पुस । नेपाल सरकार र चिनियाँ प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्नेसम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सोही क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा...
हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक : मन्त्री गुरुङ
TNV News Update

हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ, १ पुस । सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०८१ मा बोल्नुहुँदै उहाँले नेपालको आफ्नै कुरियर सेवालाई आधुनिकीकरण गरेर व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालको आफ्नै कुरियर...
यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई व्यावसायिक ज्ञान तालिम
TNV News Update

यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई व्यावसायिक ज्ञान तालिम

काठमाडौँ, १ पुस । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राजनीतिक समावेशितासँगै आर्थिक सशक्तिकरणको अभियान सुरु गरेका छन् । मायाको पहिचान नेपाल र सफल पार्टनर्सको सहकार्यमा आइतबारदेखि समुदायका सदस्य व्यावसायिक ज्ञान लिने कार्यशालामा सहभागी भएका छन् । व्यवसायको आधारभूत ज्ञान र प्रस्तावित व्यवसाय/उद्यममा केन्द्रित कार्यशाला १० देखि १२ हप्तासम्म सञ्चालन हुने...
नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित
TNV News Update

नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौँ, १ पुस । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी हुनुभएको छ । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहनुभएकी शर्मा ४ हजार २८२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका...
काठमाडौँका पहिलो मेयर पिएल सिंहको निधन
TNV News Update

काठमाडौँका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौँ, १ पुस । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौँका...