जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
काठमाडौँ, ३ पुस । नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो । ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा जनकपुरले दिएको १४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट...
नेप्से परिसूचक ५.६० अंकले घट्यो
काठमाडौँ, ३ पुस । नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको छ । बुधबार कुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ । बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर...
कर्णाली दोस्रो क्वालिफायरमा, चितवन २१ रनले पराजित
काठमाडौँ, ३ पुस । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग ९एनपिएल० को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधबार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग...
कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
काठमाडौँ, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिलए) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे...
चोभार सुख्खा बन्दरगाह लजिस्टिक हबका रुपमा विकसित हुँदैछ : कार्यकारी निर्देशक गजुरेल
व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । तथापिः यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । काठमाडौँ–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित...
‘रवि लामिछानेको मुद्दालाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउनुपर्छ’
काठमाडौँ, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले रवि लामिछानेको मुद्दा जसरी भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुछिएका आरोपीहरुमाथि कारबाही हुनु पर्ने बताउनुभएको छ । मंगरबार ललितपुर महानगरपालिकाको १०६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले रवि लामिछानेको मुद्दामा गम्भीरताका साथ लागेको भन्दै यति संवेदनशील भ्रष्टाचारका मुद्दामा पनि देखाउने हो भने...
शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ : प्रधानमन्त्री ओली
ललितपुर, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । मंगलबार ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रंशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा तनाव नलिइ...
सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी
काठमाडौँ, २ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारीप्रति फिजाइएको भ्रमलाई चिर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित सहरी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीप्रति फिजाइएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी काम...
उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्छौँ : मन्त्री यादव
काठमाडौँ, २ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताउनुभएको छ । मंगलबार निरिक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनका लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको...