Author: Admin

आफ्नो लागि नभइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : डा.कोइराला
TNV News Update

आफ्नो लागि नभइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : डा.कोइराला

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताउनुभएको छ । बुुधबार स्व.राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले बिपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताउनुभयो ।...
राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : ईश्वर पोखरेल
TNV News Update

राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : ईश्वर पोखरेल

काठमाडौँ, १० पुस । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो । उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर...
एआईसम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
TNV News Update

एआईसम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

काठमाडौँ, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको प्रयोगसम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्नुहुँदै उहाँले एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याएर त्यसलगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
TNV News Update

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्न सकिने बताउनुभएको छ । बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव,...
क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनुपर्छ : डा.बालकृष्ण शर्मा [भिडिओ]
TNV News Update

क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनुपर्छ : डा.बालकृष्ण शर्मा [भिडिओ]

आकांक्षा धामी काठमाडौँ, १० पुस । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रीष्ट भेला भन्ने जनाउँछ । क्रिसमस सबैभन्दा पहिले ईसापूर्व ३३६ अर्थात् चौथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येशू) ख्रीष्टको जन्म...
हालको सरकारप्रति जनता सन्तुष्ट छैनन् : डा.संग्रौला
TNV News Update

हालको सरकारप्रति जनता सन्तुष्ट छैनन् : डा.संग्रौला

बुटबल, ९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गर्नुभयो । तत्काल संविधान संशोधनको...
पीडितहरु जिम्मेवार हुने र सरकार गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको छ : देवी खड्का
TNV News Update

पीडितहरु जिम्मेवार हुने र सरकार गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको छ : देवी खड्का

काठमाडौँ, ९ पुस । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले पीडितहरु जिम्मेवार हुने र सरकार चाहिँ गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारले बाहानाबाजी मात्रै गर्ने काम गरिरहेको भन्दै मानव अधिकार आयोगले पनि ठुलो सेटिङको कसरत गर्‍यो भन्ने...
भलिबल फ्रेन्चाइज लिगको लोगो सार्वजनिक
TNV News Update

भलिबल फ्रेन्चाइज लिगको लोगो सार्वजनिक

काठमाडौँ, ९ पुस । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को लोगो सार्वजनिक गरिएको छ । मंगलबार केडिया ग्रुपले काठमाडौँमा आयाजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही...
​ ‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’
TNV News Update

​ ‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’

काठमाडौँ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको संघीय निजामति सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग...