Author: Admin

रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
TNV News Update

रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पोखरा, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेञ्च तय हुने छ । बेञ्चले सुनुवाइ सकिएपछि लामिछानेलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश...
निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह
TNV News Update

निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह

काठमाडौँ, ८ पुस । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शून्य नै आउने...
‘देव बाणी’को प्रचारमा आएका कुन्दन भारद्वाज भन्छन्- ‘नेपाल एकदमै मनपर्छ’
TNV News Update

‘देव बाणी’को प्रचारमा आएका कुन्दन भारद्वाज भन्छन्- ‘नेपाल एकदमै मनपर्छ’

काठमाडौँ, ८ पुस । बाबु साहेव बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि नेपाली चलचित्र हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आउनुभएका अभिनेता कुन्दन भारद्वाजलाई समेत निर्माण युनिटले प्रचारमा व्यस्त बनाएको हो । पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्वाजले आफूलाई नेपाल मनपर्ने भएकाले...
काठमाडौँ महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता
TNV News Update

काठमाडौँ महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न)का रूपमा काम गर्न आवेदन आह्वान गरेको हो । कानुन क्याम्पसमा कम्तिमा...
सामाजिक अभियन्ता सुनिता दनुवारको निधन
TNV News Update

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौँ, ८ पुस । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने...
ककनीमा थाङ्का लेखन तालिम सुरू : कला संरक्षणको नयाँ यात्रा
TNV News Update

ककनीमा थाङ्का लेखन तालिम सुरू : कला संरक्षणको नयाँ यात्रा

काठमाडौँ, ८ पुस । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम सुरू भएको छ । शनिबार ककनीमा आर्थिक वर्ष २०८१र८२ को कार्यक्रमअन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो । नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम...
सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी
TNV News Update

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताउनुभएको छ । उहाँले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिनुभयो । आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले...
स्वदेश आइपुग्यो महिला यू–१९ क्रिकेट टोली
TNV News Update

स्वदेश आइपुग्यो महिला यू–१९ क्रिकेट टोली

काठमाडौँ, ७ पुस । एसिसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौँ आइपुगेको हो...
खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती भौतिक पूर्वाधार हो : मन्त्री चौधरी
TNV News Update

खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती भौतिक पूर्वाधार हो : मन्त्री चौधरी

काठमाडौँ, ७ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती भौतिक पूर्वाधार रहेको बताउनुभएको छ । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले खेलकुद र खेलाडीको वृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो चुनौतीको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको...