Author: Admin

राष्ट्र बैंकद्वारा ७० अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान
TNV News Update

राष्ट्र बैंकद्वारा ७० अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौँ, १४ पुस । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ । यस निक्षेप संकलनको उपकरणको नाम ‘निक्षेप संकलन’ राखिएको छ । आह्वान रकम ७० अर्ब...
कालिकोटमा गयो भूकम्प
TNV News Update

कालिकोटमा गयो भूकम्प

काठमाडौँ, १४ पुस । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो । भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । साना भूकम्पहरू...
दक्षिण कोरियामा जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६२ पुग्यो
TNV News Update

दक्षिण कोरियामा जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६२ पुग्यो

काठमाडौँ, १४ पुस । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । आइतबार बैंककबाट आएको जेजु एयरको ७सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्थाहरुले जनाएको...
सुख्खा याममा विद्युत् अभाव हुनसक्छ : कुलमान घिसिङ
TNV News Update

सुख्खा याममा विद्युत् अभाव हुनसक्छ : कुलमान घिसिङ

काठमाडौँ, १३ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत् पुगिसकेको बताउनुभएको छ । शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युएनडिओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्नुहुँदै उहाँले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजोको...
नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्त्व छ : प्रधानमन्त्री ओली
TNV News Update

नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्त्व छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ । शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रा मन्दिरहरु र मन्दिरका शैलीहरुको विशेष महत्त्व रहेकाले नेपाल आफैँमा भरिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...
विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा.रुइत
TNV News Update

विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा.रुइत

काठमाडौँ, १३ पुस । डा.सन्दुक रुइतले देशभन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बोल्नुहुँदै उहाँले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज नेपालीहरु नेपालमा होइन, संसारको विभिन्न...
माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड
TNV News Update

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड

कञ्चनपुर, १३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ । कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।...
रवि लामिछानेलाई भेटेपछि डा.केसीले भने- ‘चार हजार सहकारीमा कालो धन छ’
TNV News Update

रवि लामिछानेलाई भेटेपछि डा.केसीले भने- ‘चार हजार सहकारीमा कालो धन छ’

पोखरा, १३ पुस । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरि रहेका करिब चार हजार सहकारीहरुमा कालो धन लगानी भएको खुलासा गर्नुभएको छ । सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गर्नुभएको हो । देशभरि रहेका...
ललितपुरमा इन्टेलिजेन्स ट्राफिक लाइट : भिआइपीहरुलाई पनि उस्तै नियम
TNV News Update

ललितपुरमा इन्टेलिजेन्स ट्राफिक लाइट : भिआइपीहरुलाई पनि उस्तै नियम

प्रमिला कार्की काठमाडौँ, १३ पुस । ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टमसहितका ट्राफिक लाइट जडान गरेको छ । महानगरपालिकाले डेढ महिनाअघि कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक कन्ट्रोल सिस्टमसहितका ट्राफिक लाइट जडान गरेको थियो भने गत पौष १ गतेदेखि उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पुल्चोकमा दुई, कानदेवता स्थानमा एक,...