Author: Admin

पिएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल
TNV News Update

पिएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

काठमाडौँ, १३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पिएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताउनुभएको छ । शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताउनुभयो । उहाँले...
मुगुमा दोस्रो पटक हिमपात, किसानहरु खुसी
TNV News Update

मुगुमा दोस्रो पटक हिमपात, किसानहरु खुसी

मुगु, १३ पुस । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन् । रारासँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबालगायत बस्तीमा पनि हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो...
पिएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा
TNV News Update

पिएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा

काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पिएल सिंहले छाडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्ने बताउनुभएको छ । शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय सिंहको १३औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले सिंहको खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘पिएल सिंहलाई कहिले नथाक्ने अत्यन्तै क्रियाशील, सक्रिय व्यक्तित्वको रुपमा मैले...
प्रधानमन्त्री ओलीका हप्ता दिन : भेटघाट, भाषण र निर्देशन
TNV News Update

प्रधानमन्त्री ओलीका हप्ता दिन : भेटघाट, भाषण र निर्देशन

काठमाडौँ, १३ पुस । प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ गठबन्धन बनाएपछि पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउन विफल हुनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको हो । ओलीले गठबन्धन...
पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार
TNV News Update

पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा, १३ पुस । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ । बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । पुन घरदेखि नजिकै हिँड्ने क्रममा अचानक धाँजा फाटेको ठाउँमा करिब १५ मिटर...
१३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प
TNV News Update

१३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प

काठमाडौँ, १३ पुस । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव...
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक
TNV News Update

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक

काठमाडौँ, १२ पुस । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताउनुभएको छ । शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो । उसले नागरिकता पाउनैपर्छ । तर, नागरिकता प्राप्त...
रास्वापाले थप्यो केन्द्रीय संगठन विभागमा तीन जना सदस्य
TNV News Update

रास्वापाले थप्यो केन्द्रीय संगठन विभागमा तीन जना सदस्य

काठमाडौँ, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जना सदस्य थपेको छ । आज बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको हो । जसमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् । यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी...
स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
TNV News Update

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु...