Author: Admin

एमाले केन्द्रीय कमिटी बैठकबाट पारित १४ विशेष प्रस्तावमा के के छन् ?
TNV News Update

एमाले केन्द्रीय कमिटी बैठकबाट पारित १४ विशेष प्रस्तावमा के के छन् ?

काठमाडौँ, २३ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन दिनसम्म चलेको लगातारको...
मओवादी बैठकबाट १६ समसामयिक प्रस्ताव पारित [पूर्णपाठ]
TNV News Update

मओवादी बैठकबाट १६ समसामयिक प्रस्ताव पारित [पूर्णपाठ]

काठमाडौँ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक भएको बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताउनुभयो । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा...
सिजाङ भूकम्पको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त
TNV News Update

सिजाङ भूकम्पको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रबिन्दु बनाइ गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उनले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी...
नेतृत्व गर्नेहरुको मति ठिक भएन : गगन थापा
TNV News Update

नेतृत्व गर्नेहरुको मति ठिक भएन : गगन थापा

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भए पनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको...
सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
TNV News Update

सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

रामेछाप, २३ पुस । रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीसमेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र...
उड्डयन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौँ : मन्त्री पाण्डे
TNV News Update

उड्डयन क्षेत्रलाई व्यवस्थित बनाउन सक्रिय छौँ : मन्त्री पाण्डे

काठमाडौँ, २३ पुस । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । मंगलबार सिंहदरबारस्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो । छलफलमा संस्कृति, पर्यटन...
ऊर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो : जगदुल्ला हाइड्रोपावर
TNV News Update

ऊर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो : जगदुल्ला हाइड्रोपावर

काठमाडौँ, २३ पुस । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट)को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले...
बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
TNV News Update

बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २३ पुस । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताउनुभएको छ । मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले...
मण्डलामा मुक्कुम्लुङ मञ्चन हुँदै
TNV News Update

मण्डलामा मुक्कुम्लुङ मञ्चन हुँदै

काठमाडौँ, २३ पुस । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गर्नुभएको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् । मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको...