Author: Admin

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
TNV News Update

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्युमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै हल्लाको पछि नलाग्न आग्रह गरेको हो । ‘जाडो महिनामा श्वासप्रश्वासजन्य...
बेसहारा मुसहर बस्ती : पुलमुनिको बास, चिसो रात र भोको पेट
TNV News Update

बेसहारा मुसहर बस्ती : पुलमुनिको बास, चिसो रात र भोको पेट

अर्जुन थपलिया सिरहा, २५ पुस । शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ । वैशाखको टन्टलापुर घामले पिठ्यु डढाउँछ, बर्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनाबत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरि जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्ग्रिनु उहाँको जीवनभरको भोगाइ हो । त्यसकारण मैनाबत्ती नदीको पुलमुनि विगत एक दशकदेखि...
लागु औषधसहित एक जना पक्राउ
TNV News Update

लागु औषधसहित एक जना पक्राउ

काठमाडौँ, २५ पुस । प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार पक्राउ परेका व्यक्ति रौतहट परवानिपुर नगरपालिका–२ जिङगडुवा घर भएका १८ वर्षीय इर्फान सेख हुन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कमा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले रौतहटको गौरबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ८७५७ नम्बरको भाडाको...
कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन : मन्त्री पाण्डे
TNV News Update

कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन : मन्त्री पाण्डे

काठमाडौँ, २५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतिहरु हटाउन सकिने बताउनुभएको छ । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा...
देश राजनीतिक चक्रभ्युमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन
TNV News Update

देश राजनीतिक चक्रभ्युमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुनुहुन्छ । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिन गर्न माग गर्दै देशका विभिन्न स्थानमा भएका सभाहरुलाई सम्बोधन गरेर काठमाडौँ फर्किनुभएका उहाँ हाल ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीमा हुनुहुन्छ । राजतन्त्र पुनर्वाहली, हिन्दु राष्ट्र पुनःस्थापनालगायतका माग राख्दै आएको आएको राप्रपाका आगामी...
फिल्म ‘कार्साङ’ को काठमाडौँमा प्रिमियर
TNV News Update

फिल्म ‘कार्साङ’ को काठमाडौँमा प्रिमियर

काठमाडौँ, २५ पुस । मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो । आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिता रहेको थियो । प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङ्लेखु लगायतको उपस्थिति रहेको थियो ।...
बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित
TNV News Update

बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

रौतहट, २४ पुस । बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ । सिमरा–काठमाडौँ उडानका लागि २ हजार ३ सयभन्दा धेरै भिजिबिलिटी आवश्यक पर्छ । तर, भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार पुसको...
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ
TNV News Update

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ, २४ पुस । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भइ काठमाडौँ महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भइ काठमाडौं महानरगपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् । पक्राउ...
मधेस प्रदेश सरकारले ल्यायो स्वास्थ्य बिमा कार्यक्रम
TNV News Update

मधेस प्रदेश सरकारले ल्यायो स्वास्थ्य बिमा कार्यक्रम

जनकपुर, २४ पुस । मधेस प्रदेश सरकारले सहिद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले पुस ९ गतेबाट उक्त बिमा कार्यक्रम लागु भएको जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत् दिनुभयो । मन्त्री लेखीले स्वास्थ्य बिमा कार्यक्रमले प्रदेशका...