अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड
काठमाडौँ, २६ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले वर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी रहेकाले नचल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘यो गठबन्धन अप्राकृतिक,...
बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा
काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताउनुभएको छ । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा बोल्नुहुँदै उहाँले प्रतिनिधिसभामा बहुमत नभइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरु बलिया हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुईवटा पार्टी...
पोखरामा स्कुटर चोरी गर्ने तीन जना पक्राउ
पोखरा, २६ पुस । पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने २६ वर्षीय सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नम्बर घर भइ हाल पोखरा १५ बस्ने २७ वर्षीय किरन परियार र...
फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्यो : प्रदीपराज वन्त
काठमाडौँ, २६ पुस । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले नेपालमा आर्ट र फोटोग्राफीको कपी राइट बढी देखिन थालेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले डिजिटल...
१० किलो गाँजासहित तीन जना भारतीय पक्राउ
बारा, २६ पुस । बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पञ्चायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पञ्चायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका,...
प्रतिबन्धित औषधि नबेच्न औषधि व्यवस्था विभागको चेतावनी
काठमाडौँ, २६ पुस । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले...
यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
काठमाडौँ, २६ पुस । आगामी माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ(क्यान)ले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् । शुक्रबार काठमाडौँमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाईको क्रममा मन्त्री...
पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्ने छौँ : मन्त्री पौडेल
काठमाडौँ, २६ पुस । अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यो क्षेत्रका लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाउनुभयो...
संविधान संशोधनको विषयमा तलमाथि हुँदैन : मन्त्री गुरुङ
काठमाडौँ, २६ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताउनुभएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुहुँदै उहाँले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानुनहरु संशोधनमा ल्याउने भनेर कानुनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन...