Author: Admin

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
TNV News Update

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौँ, २४ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो । कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट...
शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ : प्रचण्ड
TNV News Update

शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ : प्रचण्ड

काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताउनुभएको छ । बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्नुहुँदै उहाँले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा (एमाले)ले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप...
राष्ट्रिय खेलकुद परिषद्‌मा पर्याप्त मात्रामा इन्जिनियर छैनन् : मन्त्री चौधरी
TNV News Update

राष्ट्रिय खेलकुद परिषद्‌मा पर्याप्त मात्रामा इन्जिनियर छैनन् : मन्त्री चौधरी

काठमाडौँ, २४ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्तर्गतत प्राविधिक इन्जिनियरहरु नरहेको बताउनुभएको छ । बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्‌मा पनि पर्याप्त मात्रामा धेरै इन्जिनियरहरु नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्राविधिक इन्जिनियरहरु...
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छौँ : अर्थमन्त्री पौडेल
TNV News Update

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २४ पुस । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौँ समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका...
हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छ : मन्त्री खड्का
TNV News Update

हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौँ, २४ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभएको छ । बुधबार विद्युत् नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो...
कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा
TNV News Update

कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा

रौतहट, २४ पुस । रौतहटसहित मधेस प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् । दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा...
सुनको मूल्य बढ्दा चाँदी स्थिर
TNV News Update

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौँ, २४ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार...
खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव
TNV News Update

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

धनगढी, २४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताउनुभएको छ । सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आउनुभएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानीसम्बन्धी सबै समस्या समाधान गर्ने बताउनुभयो...
जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा
TNV News Update

जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका महाहन्त्री गगन कुमार थापाले कुनै पनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताउनुभएको छ । मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौँ र लिएका...