Author: Admin

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल
TNV News Update

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल

काठमाडौँ, २८ पुस । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपनसम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उहाँले जलवायु परिवर्तनको मुद्दा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताउनुभयो...
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौँ : गृहमन्त्री लेखक
TNV News Update

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौँ : गृहमन्त्री लेखक

काठमाडौँ, २८ पुस । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत् केही कानुन संशोसन गरेको बताउनुभएको छ । शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्नुहुँदै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको...
युवाहरुको सबैभन्दा ठुलो समस्या भनेको जागिर नपाउनु हो : डा.तोसिमा कार्की
TNV News Update

युवाहरुको सबैभन्दा ठुलो समस्या भनेको जागिर नपाउनु हो : डा.तोसिमा कार्की

काठमाडौँ, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठुलो समस्या भनेको जागिर रहेको बताउनुभएको छ । शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्नुहुँदै उहाँले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नुपरेको अवस्था रहको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठुलो समस्या रोजगारी अर्थात जागिर...
नेताहरुले भने- ‘पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौँ’
TNV News Update

नेताहरुले भने- ‘पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौँ’

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०३औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको छ । शनिबार राप्रपा नेपालले काठमाडौँमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो । सोही क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र...
पृथ्वीनारायण शाहले औँला ठड्याएको चित्रको अर्थ के ?
TNV News Update

पृथ्वीनारायण शाहले औँला ठड्याएको चित्रको अर्थ के ?

काठमाडौँँ, २७ पुस । आज पुस २७ पृथ्वीजयन्ती । वास्तवमा पृथ्वीनारायण शाहको तस्बिर कस्तो थियो भन्नेमा धेरैलाई अन्योलता छ । तर, सामान्यत उनको चित्रका सन्दर्भमा एउटै तस्विर दिमागमा फनफनी घुम्छ–श्रीपेच पहिरिएको र ‘चोर औँला’ उठाएको । उनका सालिक हुन् वा तस्बिरमा औँला ठड्याइरहेको चित्र कसरी बन्यो ? ठडिएको औँलाको अर्थ...
कस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर ?
TNV News Update

कस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर ?

हेटौँडा, २७ पुस । मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रुपमा इतिहासकारहरुले व्याख्या गरेका छन् । हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ । नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध...
‘पृथ्वीनारायण शाह विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो’
TNV News Update

‘पृथ्वीनारायण शाह विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो’

काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउनुभएको छ । ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताउनुभयो । शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति...
पृथ्वीनारायण शाह र हिलिहाङबीचको सम्झौतामा ‘दाजुभाइ’को सम्बन्ध छ : हर्क बहादुर योङहाङ
TNV News Update

पृथ्वीनारायण शाह र हिलिहाङबीचको सम्झौतामा ‘दाजुभाइ’को सम्बन्ध छ : हर्क बहादुर योङहाङ

इतिहासको खोज तथा अन्वेषणमा रुचि राख्ने हर्क बहादुर योङहाङ आफूलाई मुन्दुमविद् भन्न रुचाउनुहुन्छ । पाँचथरको हिलिहाङ गाउँपालिकामा अवस्थित हिलिहाङ दरबारको संरक्षणमा सक्रिय उहाँ लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङको ऐतिहासिक पक्ष र राज्य सञ्चालन गरेको दरवारको संरक्षणमा सक्रिय हुनुहुन्छ । हिलिहाङ फाउण्डेसन नामक संस्था नै स्थापना गरेर उहाँ संरक्षणमा जुट्नुभएको छ...
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली
TNV News Update

हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहने बताउनुभएको छ । नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा...